राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनलाई जिताउन पहल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय

काठमाण्डाै - सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाको चुनावमा  सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पहल गर्ने भएको छ । बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको छ ।   राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धनले सात वटै प्रदेशमा समन्वय समिति गठन गरेको छ । चुनाव आउँदो माघ १२ गते हुँदैछ । चुनाव अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ । भोलि बेलुका उम्मेदवारको ...