‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिदैन’

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नहुँदैमा पार्टी नसिद्धिने बताएका छन् । उनले माओवादी ठूलो संघर्षबाट स्थापित पार्टी भएकाले सिद्धिने हुन नसक्ने बताए । ‘प्रचण्ड नभए माओवादी पार्टि के हुन्छ ? प्रश्न नै गलत छ,’ प्रचण्डले सर्वसम्मत माओवादी अध्यक्ष चयन भएपछि सम्बोधन गर्दै भने,‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुनसक्दैन […]

सम्बन्धित सामग्री

पुनःनिर्माणको मोडमा माओवादी

नेपालको सन्दर्भमा माओवादी आन्दोलनले एउटा विशिष्ट पहिचान र महत्व स्थापित गरिसकेको छ। माओवादी एउटा पार्टी मात्र नभएर आन्दोलनको रूपमा अगाडि आयो र अहिले पनि विभिन्न शाखाहरूमा त्यो आन्दोलन क्रियाशील नै छ। आजको माओवादी आन्दोलन समग्रमा उभारको चरणमा त छैन तर यो उतार अथवा तल झरेको स्थितिमा पनि छैन। यो एउटा ठहरावको स्थितिमा छ। यो विकास […]

माओवादी आन्दोलनमा आएको टुटफुटको शृङ्खला रोकिनुपर्छ– आहुती (भिडियोसहित)

काठमाडौं, २६ फागुन । वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले माओवादी आन्दोलन भन्नेवित्तिकै प्रचण्डलाई चिन्नु अस्वभाविक नभएको बताएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन आफूहरुको रगत र पसिनाबाट स्थापित भएको बताए । ‘माओवादी आन्दोलन वा समाजवादी क्रान्तिको सपना भन्नेवित्तिकै आम मानिसले देख्दा […]

प्रचण्ड भन्छन् : माओवादी आन्दोलन नै अहिलेको मूलधार

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिको मूलधार माओवादी आन्दोलन भएको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको प्रथम पूर्ण केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीतिमा मूलधार को हो भन्ने अलमल परेको समेत प्रचण्डको टिप्पणी छ। ‘नेपालको राजनीतिको कथनमा को हो मूलधार भन्ने अलमल जस्तो छ’ प्रचण्डले […]

माओवादी महाधिवेशन : वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।महाधिवेशनमा माओवादीको पहिचान बोकेका नेताहरू देखिएनन् । ०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दि

वैद्य, बाबुराम, बादल, विप्लवबिनाको माओवादी महाधिवेशन

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्‍यो । महाधिवेशनमा माओवादीको पहिचान बोकेका अधिकांश नेताहरू देखिएनन् । २०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम […]

शहीद परिवारका आँखामा अबको माओवादी

नारायण ढुङ्गाना/ नेकपा (माओवादी केन्द्र)नेतृत्वभन्दा नीतिलाई मुख्य एजेण्डा बनाएर प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ । समाजवादको नयाँ आधार तय गर्ने उद्देश्यका साथ आइतबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनलाई पार्टीकै ऐतिहासिक कार्यक्रमका रुपमा हेरिएको छ । विगतमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र उत्पीडित वर्गका मुक्तिका लागि माओवादी आन्दोलन ९१० वर्ष सशस्त्र युद्ध० नै भएको थियो । […]