शहीद परिवारका आँखामा अबको माओवादी

नारायण ढुङ्गाना/ नेकपा (माओवादी केन्द्र)नेतृत्वभन्दा नीतिलाई मुख्य एजेण्डा बनाएर प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ । समाजवादको नयाँ आधार तय गर्ने उद्देश्यका साथ आइतबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनलाई पार्टीकै ऐतिहासिक कार्यक्रमका रुपमा हेरिएको छ । विगतमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र उत्पीडित वर्गका मुक्तिका लागि माओवादी आन्दोलन ९१० वर्ष सशस्त्र युद्ध० नै भएको थियो । […]

सम्बन्धित सामग्री

मुकेश कायस्थ : पहिले ‘जिउँदाे शहीद’, अब ‘राष्ट्रिय शहीद’

काठमाण्डाै –  सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामै निधन हुनुभएका मुकेश कायस्थलाई ‘राष्ट्रिय शहीद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई शहीद घोषणा गरेको हो ।  यसअघि मुकेश ‘जिउँदो शहीद’का रूपमा परिचित हुँदै आउनुभएको थियो । मुकेशको गएकाे बुधबार साँझ बनेपामा रहेकाे शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि अर्थात् ३२...

शहीद परिवारलाई मासिकभत्ता

काठमाडौं, २ पुष । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । हालसम्म उक्त सहयोग राशि पाउने शहीद […]

शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने बिद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए।...

शहीद चन्दको जन्मघरमै मनाइयो शहीद दिवस

बैतडी : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ। शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो।साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ।उनले भने, ‘हरेक वर्ष धुमधामका साथ दिवस

प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए । कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं […]

शहीद : को हुन्, को हैनन् ?

२०७० सालमा प्रहरी कारबाहीमा मारिएका ‘गुन्डा’ दिनेश अधिकारी ‘चरी’ लाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै एमाले कार्यकर्ताले देशभर आन्दोलन, नाराबाजी र तोडफोड गरेका थिए । २०७२ सालमा नेपाली कांग्रेसका सांसदले अर्का ‘गुन्डा’ कुमार घैंटेलाई शहीद घोषणा गर्न संसदमै माग गरे ।

शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्म...

शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

काठमाडौ, माघ १६। लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको […]

को हुन् शहीद ? के छ घोषणाको मापदण्ड ?

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई शहीद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि शहीद घोषणा गरिँदा देशका लागि जीवन आहूति […]