वैद्य, बाबुराम, बादल, विप्लवबिनाको माओवादी महाधिवेशन

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्‍यो । महाधिवेशनमा माओवादीको पहिचान बोकेका अधिकांश नेताहरू देखिएनन् । २०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् […]

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी […] The post माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी महाधिवेशन : आइतबार १ बजेसम्मका बन्दसत्र स्थगित

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि बन्दसत्र कार्यक्रम स्थगित भएको हो ।सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भएकोले आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ । शनिबारको बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र आइतबार १ बजेसम्मका ला

माओवादी महाधिवेशन : मतदाता नामावलीमा १,७४२ जनाको नाम प्रकाशित

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]

माओवादी महाधिवेशन : केही समयका लागि बन्दसत्र स्थगित

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित भएको छ । अहिले पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

माओवादी महाधिवेशन विशेषः प्रतिनिधिहरुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आज बन्दसत्र जारी छ। बन्दसत्र प्रज्ञा भवन कमलादीमा मध्याह्र १२ बजेपछि सुरु भएको हो । बन्द सत्र सुरु हुनु अघि महाधिवेशन प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण निशुल्क गरिएको छ । हलभित्र जानु अगाडी विभिन्न स्थानबाट आएका प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको हो । महाधिवेशनमा नेपाल स्वास्थ्य अभियान युनेस्को […]

माओवादी महाधिवेशन : बन्द सत्र सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।  बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । प्रचण्डको राजनीतिक प्रतिवेदन...

माओवादी महाधिवेशन: पदाधिकारी १५ जना हुने

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी संख्या बढाउने भएको छ। पदाधिकारी तहमा पुग्न चाहने आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न अन्य पार्टीको सिको गर्दै माओवादीले संख्या बढाउने भएको हो। केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, […]

माओवादी महाधिवेशन, बन्दसत्र भोलि ११ बजे सुरु हुने

काठमाडौं, ११ पुस : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका […]