माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो । नेपाल र दाहालबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट […] The post माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेट भएको छ ।अध्यक्ष नेपालले जापानी संसद्का सदस्य मासाकी जैरासँग बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका हुन्। भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले दुव

माधव नेपाल र रेशम चौधरीबीच भेटघाट, नेपालले दिए यस्तो आश्वासन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो । भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ ।  चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी […]

डिल्लीबजार कारागारमा माधव नेपाल र रेशम चौधरीबीच भेटघाट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो ।भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ । अध्यक्ष नेपालले चौधरीलाई भने, ‘तपाईँ राजबन्दी हो, तपाईँमाथि अन्याय भएको छ, यो विषयमा म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’ चौधरी चार वर्षदेखि डिल्लीबजार का

प्रचण्ड र माधव नेपाल देउवाकाेमा कमलरी बस्न गए - भट्टराई

रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाेमा कमलरी बस्न गएको आरोप लगाउनुभएकाे छ । प्रेस चौतारी नेपाल रामेछापले आइतवार रामेछापको सदरमुकाम मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । नेता भट्टराईले गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा लगेर राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गुमाएको बताउनुभयाे । सरकारले नागरिकता विधेयक संसदमा ...

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

बुटवल : नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।…

यथास्थितिमा एमसीसीलाई संसदबाट अनुमोदन गर्न सकिँदैन : माधव नेपाल

काठमाण्डाै - सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताउनुभएको छ ।  आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताउनु भएको हो । एमसीसी सम्झौताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उहाँले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गर्नुभयो। अध्यक्ष नेपालले एमसीसी अनुमोदनका ...

अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिले एमसीसीप्रति थप आशंका बढायोः माधव नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताएका हुन् । एमसीसी सम्झौताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उनले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे । अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमे

माधव नेपाल र पृथ्विसुब्बा गुरुङबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित निवासमा दुई नेताबीच भेटघाट भएको नेता नेपालको सचिवालयले जनाएको छ

ओली दम्भबाट पछाडि हट्न चाहेनन्ः माधव नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दम्भी र हठी भन्दै एकता बचाउन कठिन भएको बताएका छन् । उनले ओलीसँग जति भेटघाट गरेपनि सकारात्मक हुन नसकेको बताए । जनकपुरधामस्थित मिथिला भवनमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपालले अ‍ेलीमाथि पार्टी र लोकतन्त्र नै संकटमा पारेको आरोप लगाए । ‘ओली आफ्नो दम्भबाट […]

अकस्मात्को 'मेरियट भेटघाट', सार्वजनिक गरिएनन् कुराकानी

काठमाडाैं : सर्वोच्च अदालतले एमाले र माओवादी भिन्नभिन्नै बनाइदिएपछि पूर्वप्रधानमन्त्री माधव नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रत्यक्ष भेटघाट आज भयो।२३ फागुनको सर्वोच्चको फैसलाअनुसार पुनर्स्थापित एमालेको ओली र नेपाल समूहका नेताहरुबीच २ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो। त्यसयता नेपाल–ओली सम्भवतः भेट भएको थिएन। २३ फागुनको छलफलमा नेपाल समूहले २८ फागुनमा आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर गरेको निर्णय खारेज गर्न गरेको आग्रह ओलीले अस