काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दम्भी र हठी भन्दै एकता बचाउन कठिन भएको बताएका छन् । उनले ओलीसँग जति भेटघाट गरेपनि सकारात्मक हुन नसकेको बताए । जनकपुरधामस्थित मिथिला भवनमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपालले अेलीमाथि पार्टी र लोकतन्त्र नै संकटमा पारेको आरोप लगाए । ‘ओली आफ्नो दम्भबाट […]