काठमाडाैं : सर्वोच्च अदालतले एमाले र माओवादी भिन्नभिन्नै बनाइदिएपछि पूर्वप्रधानमन्त्री माधव नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रत्यक्ष भेटघाट आज भयो।२३ फागुनको सर्वोच्चको फैसलाअनुसार पुनर्स्थापित एमालेको ओली र नेपाल समूहका नेताहरुबीच २ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो। त्यसयता नेपाल–ओली सम्भवतः भेट भएको थिएन। २३ फागुनको छलफलमा नेपाल समूहले २८ फागुनमा आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर गरेको निर्णय खारेज गर्न गरेको आग्रह ओलीले अस