माधव नेपाल र रेशम चौधरीबीच भेटघाट, नेपालले दिए यस्तो आश्वासन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो । भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ ।  चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी […]

सम्बन्धित सामग्री

रेशम चौधरीलाई छाड्न सरकारसँग माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अदालतबाट जन्मकैद फैसला पाएर कारागारमा रहेका रेशम चौधरीलाई छाड्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘रेशम चौधरी र टीकापुर घटनाको सन्दर्भमा पनि रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च प्राथमिकता दिएर लागोस् । उहाँ यसअघिको यही संसदको माननीय हुनुहुन्थ्यो ।’ नागरिक उन्मुक्ति पार्टीले […]

माधव नेपाल र रञ्जिता चौधरी प्रतिपक्षी बेन्चमा

संसदको पहिलो बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् । एकीकृत समाजवादीका नेता माधव नेपाल संसदको प्रतिपक्षको बेञ्चमा बसेका ...

संसद बैठकको पहिलो दृश्य : रवि र ज्ञानेन्द्र छक्क, अरु अक्क न बक्क !

केटाकेटी पहिलो दिन स्कुल पुगेझैं घण्टीवाला सांसदहरु संसदको घण्टी बज्न एक घण्टा अघि नै संसद भवन छिरे । आफूहरुको लागि छुट्याएर बसेको कुर्सीमा फूर्तिका साथ बसे । जुम्लाबाट गलाभरि माला भिरेर आइपुगेका ज्ञानेन्द्र शाही हस्याफस्याङ गर्दै भित्र छिरे । अनि शालिनताका साथ सप्तरीबाट आइपुगे सिके राउत । कैलालीबाट चुनाव जितेका रेशम चौधरीको पार्टीका नयाँ अनुहारहरु यताउता पल्याकपुलक हेर्दै भित्र छिरे । अनलाईन र फेसबुकमा देखेका अनुहार आँखै अघि देखेपछि एक–अर्कातिर फर्किएर मुस्कुराए ।  त्यसपछि आइपुगे माधव नेपाल र प्रचण्ड...