रातोपाटी ब्रिफिङ : फुट्यो एमाले र जसपा, बागमतीमा मुख्यमन्त्री परिवर्तन

आज २०७८ भदौ २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै फुट्यो एमाले र जसपा, एमाले विभाजनको असरः बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन, अध्यादेशको चौतर्फी विरोध, सरकारमा सम्मानजनक उपस्थिति जनाउने जसपा नेपालको निर्णय, प्रतिनिधिसभा विघटनविरुद्ध दायर २९ रिट निवेदन खारेज लगायत छन् ।१. फुट्यो एमाले, माधव नेपालको नेतृत्वम

सम्बन्धित सामग्री

स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि ओलीको ब्रिफिङ

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे ब्रिफिङ गरेका छन् । पार्टी कार्यालय च्यासल ललितपुरमा मंगलबार सम्पन्न स्थायी समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनको तयारीका विषयमा...

आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा मंगलवार बसेको स्थायी कमिटीको बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै ओलीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्। आफ्नाविरुद्धमा सत्ता गठबन्धन दल भएपनि एमाले एक्लै लड्ने क्षमता राख्ने बताएका हुन्। स्थायी कमिटी…

एमाले बैठक : केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ

नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् । मंगलबार बसेको बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नी

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल साउन २६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. एमाले सचिवालयको निर्णयनेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले […]

नेपाल समूहको बैठकमा १० बुँदे सहमतिबारे भीम रावलको ब्रिफिङ

नेकपा एमाले माधव नेपाल पक्षको बैठकमा भीम रावलले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्। उनले बैठकमा माधव नेपालले आफ्नो धारणा राखे लगत्तै कार्यदलले गरेको १० बुँदे सहमतिबारे बोलेका थिए। उनले कार्यदलले...

एमाले कार्यदलको सहमतिबारे शीर्ष नेताहरुलाई ब्रिफिङ

काठमाडाैं।पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका सदस्यहरुले कार्यदलको सहमति र प्रक्रियाबारे नेताहरुलाई ब्रिफिङ गरेका छन्।माधव नेपाल समूहका सदस्यहरुले स्थायी समिति र ओली समूहका सदस्यहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिबारे ब्रिफिङ गरेका हुन्। एमाले विवादका सम्बन्धमा सहमति अन्तिम चरणमा पुगेपछि दुवै समूह शनिबारराति आन्तरिक परामर्शमा जुटेका हुन्। शनिबारको बैठकपछि नेताहरुले सहमति अन्तिम चरणमा पुगेकाले आइतबार टुंग्याउने बताएका थिए।

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोल

माधव नेपाल भेटेपछि सिंहदरबारबाटै प्रधानमन्त्रीलाई नेम्वाङको ‘ब्रिफिङ’

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताबारे सुवास नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन् । सिंहदरबारस्थित् दलको कार्यालयमा रहेको आफ्नो कार्यकक्षबाट फोनमार्फत नेता नेम्वाङले माधव नेपालसँग भर्खरै सम्पन्न भएको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । आजको वार्तामा कुनै सहमति भएको थिएन । तर, पार्टी एकता […]