आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा मंगलवार बसेको स्थायी कमिटीको बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै ओलीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्। आफ्नाविरुद्धमा सत्ता गठबन्धन दल भएपनि एमाले एक्लै लड्ने क्षमता राख्ने बताएका हुन्। स्थायी कमिटी…