एमाले बैठक : केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ

नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् । मंगलबार बसेको बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नी

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन्। ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ११ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।...

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । […]

विभाजनपछि पहिलाेपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेले आज (बिहीबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। एमालेबाट विद्रोह गरि वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन्। उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह […]