शिवराज नगरपालिकामा राप्रापा र मायादेवी गाउँपालिकामा कांग्रेस

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा र मायादेवी गाउँपालिकामा काँग्रेसले जित निकालेको छ। (राप्रपाले शिवराज नगरपालिकाको मेयर जितेको हो।...

सम्बन्धित सामग्री

‘मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण अस्वीकार्य’

७ असोज, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीय संघसंस्थाले आपत्ति जनाएका छन् । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्यारक्याल लामाले पदभार ग्रहणपछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनर्निर्माणका लागि आफूले व्यक्तिगत ७ करोड रुपैयाँ दिने घोषणा गरेका थिए । तर लुम्बिनी बचाउ संघर्ष समितिले धार्मिक तथा […]

लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्दै

लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले गर्ने भएको छ । वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो ।लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको काम सुरु हुने भएको छ । मन्दिर मर्मतका लागि कोषले प्राविधिक सहयोग गर्ने भएको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिने भएपछि प्राचीन संरचना मक्किने, ढुसी लाग्ने, खिइने, धुलो बन्नेजस्ता समस्या रोक्न मर्मत गर्न थालिएको रातोपाटीलाई ब

मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण

अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।...

मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदा देवी उपाध्याय विजयी भएकी छन् । अध्यक्षमा चौधरी ५ हजार ३ सय ८६...

मायादेवी मन्दिरमा मोदीको पूजाआर्चना

सोमबार लुम्बिनी भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गरे ।दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए । भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक […]

भारतीय प्रधानमन्त्री मोदीले गरे मायादेवी मन्दिरको दर्शन

२ जेठ, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् । त्यसपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा उभिएर प्रार्थना गरे । इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले […]

लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका हुन्। मोदीसँगै देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्।…

आधारभूत अस्पतालको लागि मायादेवी गाउँपालिकालाई जग्गा दिने सरकारको निर्णय

सरकारले मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको लागि सार्वजनिक जग्गा दिने निर्णय गरेको छ।

मायादेवी फाउण्डेसनद्वारा भीम अस्पताललाई आर्थिक सहयोग

मायादेवी च्यारिटेबल फाउण्डेसनले रूपन्देहीको भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ ५१ हजार रुपैयाँ सहयोग गरेको छ