२ जेठ, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् । त्यसपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा उभिएर प्रार्थना गरे । इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले […]