७ असोज, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीय संघसंस्थाले आपत्ति जनाएका छन् । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्यारक्याल लामाले पदभार ग्रहणपछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनर्निर्माणका लागि आफूले व्यक्तिगत ७ करोड रुपैयाँ दिने घोषणा गरेका थिए । तर लुम्बिनी बचाउ संघर्ष समितिले धार्मिक तथा […]