मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदा देवी उपाध्याय विजयी भएकी छन् । अध्यक्षमा चौधरी ५ हजार ३ सय ८६...

सम्बन्धित सामग्री

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

१० जेठ,बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ […]

मतपेटिका लुटिएको रौतटहको यमुनामाईमा लोसपा विजयी

वीरगञ्ज – रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ। गाउँपालिका अध्यक्षमा लोसपाका हम्द साउन २ हजार ९२९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका भगत नारायण राय यादवले १ हजार ९९४ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा पनि लोसपाकै अनुराधा कुमारी २ हजार ५०३ मत ल्याएर निर्वाचित […]

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

चन्द्रौटा- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित भएका हुन् । चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत पाए । उपाध्यक्षमा निर्वाचित […]

रुपनी गाउँपालिकामा लोसपा विजयी

सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन्

कपिलवस्तुको शुद्धोधनको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी

८ जेठ, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए […]

छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय विद्दानन्द निर्वाचित

८ जेठ, सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् । अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए । उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ […]

महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

६ जेठ, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का  उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा लोसपाका  विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेखुल यादवले  ३२४३ मत पाए । यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् […]

बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेककुमार चौरसियाले ३ हजार ४६८ मत प्राप्त गरे। एमालेका गम्भिरा साह तेलीले १ हजार ८८९ प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष तथ […]

सप्तरीको महादेवामा लोसपा विजयी

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित हासिल गरेको छ । अध्यक्षमा लोसपाका सुनिल मण्डल ४ हजार ५ सय ७० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुमार यादव २ हजार २ सय ५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव […]

स्थानीय तह निर्वाचन : पालिकामा खाता खोल्नै सकेन लोसपाले

स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अहिलेसम्म एउटा पनि पालिकामा खाता खोल्न सकेको छैन । जसपा नेपालबाट विभाजित भएर बनेको लोसपा नेपालले १४ पालिकाको प्रमुख÷अध्यक्षमा अग्रता लिएको छ । यो पार्टीले १२ पालिकाको उपप्रमुख÷उपाध्यक्षमा अग्रता बनाएको छ ।अहिलेसम्म कुनै पनि पालिकामा लोसपा नेपालले प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षमा जित हासिल गर्न सकेको छैन । लोसपा नेपालले हालसम्म १४ वटा वडाध्यक्षमा जित हासिल गरेको छ भने एक व