मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण

अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।...

सम्बन्धित सामग्री

मायादेवी गाउँपालिकामा एकै साथ ३ भवनको उद्घाटन

कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकै साथ ३ वटा भवनको उदघाटन गरिएको छ। गाउपालिका वडा नम्बर १ पकडीमा नव निर्मित प्रशासनिक भवन, वडा नम्बर १ को कार्यालय भवन र सभा हलको एकै साथ उघाटन गरिएको हो। ३ वटै भवनको भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सरे...

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

काठमाडौँ। कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समूहले गोली हानेर एक जनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ वर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा […]

कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु

कपिलवस्तु मायादेवी गाउँपालिकामा अज्ञात समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ। मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ वर्षका घुरहु भन्ने रामसमुझ पासीको गोली प्रहार गरी हत्या गरिएको बताएको...

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

१० भदौ, बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया […]

शिवराज नगरपालिकामा राप्रापा र मायादेवी गाउँपालिकामा कांग्रेस

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा र मायादेवी गाउँपालिकामा काँग्रेसले जित निकालेको छ। (राप्रपाले शिवराज नगरपालिकाको मेयर जितेको हो।...

रूपन्देहीको मायादेवी गाउँपालिकामा चौधरी निर्वाचित

रूपन्देहीको मायादेवी गाउँपालिकामा ध्रुवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले अध्यक्ष पदमा ५ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याइ विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् ।

आधारभूत अस्पतालको लागि मायादेवी गाउँपालिकालाई जग्गा दिने सरकारको निर्णय

सरकारले मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको लागि सार्वजनिक जग्गा दिने निर्णय गरेको छ।

मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँ, फागुन १५ । जिल्लाको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । […]

मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने  जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।  जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै

हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ: मायादेवी राना

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् । संघीयता कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र सम्बृद्धिको खाका कोर्दै छ । साविकको छाङ, जामुने र मनपाङ गाविस मिलेर बनेको म्याग्दे गाउँपालिकामा करिब पाँच बर्षको अवधिमा मायादेवी नेतृत्वको स्थानीय सरकारले के गर्यो भनेर उनैबाट जवाफ खोज्ने प्रयास गरेका […]