६ महिनाभित्र बियरको खाली बोतल हटाउन निर्देशन

लमजुङ– दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका बियरलगायत सिसाका खाली बोतल आगामी ६ महिनाभित्रमा नहटाएमा बियर बिक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका-४ नौथर सेरामा बसेको गाउँपालिकाको आठौं  गाउँपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।   गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरूका बियर लगायत अन्य सिसाका बोतलमा […]

सम्बन्धित सामग्री

सेतीमा बिरामीको पेटभित्रै रक्सीको क्वाटर फेला

कैलाली । कैलालीको धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सीसी भेटिएको छ। उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो। उनी धनगढीको फुलबारीको ‘एच’ गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने अझै स्पष्ट हुन सकेको छैन।

बिरामीको पेटभित्र भेटियो रक्सीको बोतल

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा रक्सीको सीसि भेटिएको छ।  बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सीसि भेटिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए।  धनगढी...

पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । […]

तामाको भाँडोमा राखेको पानी पिउँदा नगर्नुहोस् यी ५ गल्ती, हुनसक्छ हानी

तपाईंले धेरैलाई तामाको बोतल वा जगमा राखेर पानी पिउँदै गरेको देख्नु भएको होला । धेरै मानिसहरु बिहान खाली पेटमा यसो गर्छन् । राति तामाको भाँडो वा बोतलमा पानी राखेर बिहान खाली पेटमा पिउने गरिन्छ । तामाको भाँडोमा राखेको पानी पिउनुलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । पुरातन समयमा अधिकांश मानिसहरू तामाको भाँडोबाट पानी पिउँथे । तामाको भाँडोमा पानी राख्नाले शरीरलाई उर्जा मिल्छ र शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ भन्ने विश्वास गरिन्छ । तामाको भाँडोमा राखिएको पानी प्राकृतिक डिटोक्स पेय हो भन्

मदिराका कारण संकटमा राउटे समुदाय

सुर्खेत– बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थामा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र रु भन्ने प्रश्न उब्जिन पनि सक्छ । यो सत्य हो । गत साताको मंगलबार सामाजिक सेवा केन्द्र (सोसेक) को गाडी खाद्यान्न वितरण गर्न जाजरकोटको छेडागाड नगरपालिका–५ थलबजार राउटे […]

टोल टोलमा कबाडी उठाउने 'पुरानो कागज' बन्दैछ सफल उद्यम, मासिक डेढ लाखसम्म मुनाफा

खाली सिसी बोतल पुराना कागज, खाली सिसी बोतल पुराना कागज… दैनिक सुनिने यी वाक्यहरु हाम्रा लागि नयाँ होइनन्। घर

राष्ट्रपतिले उद्घाटन गरेको 'झुक्याउने धारो' !

काठमाडौं : बुधबारको अपरान्ह १२ बजेको चर्को घाम। त्यही घामले तिर्खाएपछि सुन्धाराका नितेश अधिकारी प्यास मेट्न खाली मिनरल वाटरको बोतल बोक्दै सुईं सुईं भृकुटीमण्डपमा रहेकाे धारातर्फ आए।पानी भरेर तिर्खा मेट्ने उनको धोको थियो। तर धारा खोल्दा पानी नै आएन। त्यसपछि उनले उनका साथीलाई भने, ‘यो धारा त अस्ति मात्र बनेको होइन र ! तर, पानी आउँदैन रहेछ।’राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत २० गते नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोल्दै मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गरेकी थिइन्।

बिरामीको पेटभित्रबाट बोतल निकालियो

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।

‘संसारकै महँगो भोड्का’ को बोतल भेटियो

चोरी भएको तीन दिनपछि विश्वकै महँगो भोड्काको बोतल डेनमार्कको एक निर्माणस्थलमा फेला परेको छ। प्रहरीका अनुसार फेला परेको बोतल खाली छ। कार कम्पनी ‘रूसो बाल्टिक’ ले आफ्नो कम्पनीको सयौं वार्षिकोत्सवमा उक्त भोड्का उत्पादन गरेको मानिन्छ। बोतलको मूल्य करिब १३ लाख डलर तोकिएको छ। बिर्कोमा हिरा जडित बोतलको बाँकी भाग सुन र चाँदीको छ। बोतलको अगाडिको…

फोहोर व्यवस्थापनमा खाली सिसी म्यानेजमेन्टकी कवाडीवाली - Naya Patrika

खाली सिसीवाली, कवाडीवालीजस्ता नामले चर्चामा रहेकी आयुषी केसी खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक प्रमुख हुन् । उनको यो कम्पनीले घरघर पुगेर फोहोर संकलन गर्छ । फोहोरलाई बोतल, प्लास्टिक, कागजलगायतका वर्गमा...पूरा पढ्नुहोस् »