पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । […]

सम्बन्धित सामग्री

कलैया उपमहानगरको पिउने पानी तीर्थयात्रीलाई

बारा । बारामा तीर्थयात्रीहरूलाई पालिकाले पिउने पानी वितरण गरेको छ । कलैया उप-महानगरपालिकाले तीर्थयात्रीहरूलाई पिउने पानी वितरण गरेको हो । जीतपुर-७ का मुसा सहनीका अनुसार कावरमा घरबाट निस्केको भारतको विभिन्न मठ मन्दिरमा पुगी सिदेश्वर मन्दिरमा आइपुगेको उनले बताए । हजारौको संख्यामा कवराथुहरू सिदेश्वर मन्दिरमा पुगेको उनले बताए । कवराथुहरूलाई नित्यक्रम गर्न, खाना पकाउन चाहिने पानी […] The post कलैया उपमहानगरको पिउने पानी तीर्थयात्रीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालगन्जको एक पानी उद्योग सिल

नेपालगन्जको एउटा पानी उद्योग सिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले नेपालगन्ज–५ मा सञ्चालित गोल्डेन प्रशोधित पिउने पानी उद्योग बुधबार सिल गरेको हो।...

काठमाडौँको एभरेस्ट वेभरेज पानी उद्योगमा सिलबन्दी

काठमाडौँ । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेको काठमाडौँको एक पानी उद्योग सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौँको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेको गोकर्णेश्वेर ६ […]

अन्नपूर्ण पिउने पानी उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

२२ असार, काठमाडौं । पिउने पानी उत्पादन र वितरण गर्ने ललितपुरको एक उद्योगलाई वाणिज्य विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । पाटन औद्योगिक क्षेत्रमा रहेको अन्नपूर्ण पानी उद्योगले उत्पादन गरेको पिउने पानी ल्याब परीक्षणका क्रममा न्यून गुणस्तरको रहेको पाइएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले जानकारी दिए । १० असारमा लिइएको नमुनाको परीक्षण पछिको नतिजामा १६ […]

पिउने पानी यसरी सफा गरौँ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुनजन्य प्राकृतिक विपद्हरूसँगै खानेपानी प्रदूषण भई हैजा लगायत सङ्क्रामक रोग बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । पानीबिना मानिसको जीवनको कल्पनासमेत गर्न सकिँदैन । पिउन, नियमित रूपमा खाना बनाउनदेखि दिएर दैनिक सरसफाइका लागि पानी आवश्यक पर्छ ।हामीले पिउने तथा प्रयोग गर्ने पानी अशुद्ध भयो भने विभिन्न किसिमका सङ्क्रामकजन्य रोगले सताउन सक्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । अशुद्ध अर

तिब्बतबाट साङ्घाईमा याकको मासु र पिउने पानी आपूर्ति

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढिरहेका कारण लकडाउन घोषणा गरिएको चीनको साङ्घाई शहरतर्फ तिब्बतबाट ठूलो परिमाणमा याकको मासु र पिउने पानी लगिएको छ । ‘महामारी विरुद्धको आपूर्ति’ का रुपमा तिब्बतबाट ३ हजार टन पिउने पानी र १ सय टन याकको सुख्खा मासु साङ्घाईतर्फ लगिएको हो । साङ्घाईमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गइरहेको बताइएको […]

पिउने पानी दूषित भेटिएपछि एक्वा हन्ड्रेड उद्योगविरुद्ध मुद्दा दायर

६ फागुन, काठमाडौं । मूल्य र गुणस्तरमा प्रिमियम दाबी गर्ने प्रशोधित पिउने पानी एक्वा हन्ड्रेड प्रयोगशाला परीक्षणमा फेल भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट उत्पादन हुने एक्वा हन्ड्रेड ब्राण्डको पानी प्रयोगशाला परीक्षणमा दूषित पुष्टि भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । उद्योगबाट बजारमा बिक्रीमा पठाइएको पानीको गुणस्तर मानिसको स्वास्थ्यका लागि हानीकारक रहेको […]

कहिले र कसरी पिउने पानी ?

काठमाडौं- पानी यस्तो प्राकृतिक स्रोत हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन ।  यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । मानव शरीर पाँच तत्वबाट बनेको हुन्छ । पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो । जसमा ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यसका लागि मानिसले प्रत्येक दिन ७–८ गिलास पानी पिउनुपर्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वस्थ हुन्छ । पानी शरीरको बेकार पदार्थबाट बाहिर निकाल्छ र रगतलाई सफा राख्नको लागि समेत मद्दत गर्छ । पिउने पानी राम्रो तथा...

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

वाग्मती । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३५ हजार नगरवासीलाई विभिन्न स्रोतबाट दैनिक सरदर एक करोड […]