बिरामीको पेटभित्र भेटियो रक्सीको बोतल

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा रक्सीको सीसि भेटिएको छ।  बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सीसि भेटिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए।  धनगढी...

सम्बन्धित सामग्री

कानुनका विद्यार्थीले देखाएको एउटा ‘डेमो’ : मानिसको टाउको भेटियो, शरिर भेटिएन

हत्या गरि फालिएको मान्छेको टाउको। नजिकै रक्ताम्य चक्कु। रक्सीको बोतल, चुरोटका ठूटा। यीनै कुराको अनुसन्धानमा थिए तुलसीपुर १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु। चारजना विद्यार्थी‘साईन अफ क्राइम अफिसर’ले घटनास्थलमा मानिसको हत्या...

धनगढीका एक वृद्धको पेटमा भेटियो रक्सीको बोतल

कैलाली । कैलालीका एक वृद्धको पेटमा बोतल भेटिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्का मगर पेटमा बोतल भेटिएको हो । अस्पतालमा एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले दिए । बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको […]

एक वृद्धको पेटमा बोतल फेला

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । पेट दुखेपछि अस्पताल पुगेका मगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालले जनाएको छ । केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट […]

पेटभित्र रक्सीको बोतल भेटिएपछि …

२२ फागुन, वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो । विरामीले धेरै पीडा भएको बताएपछि चिकित्सकले […]

करोडौं मूल्य पर्ने रक्सीको बोतल

रक्सीको मूल्य करोडौं पर्ने सुनिएकै छ । तर, रक्सीको बोतलकै करोडौं पर्ने सुन्दा आश्चर्य लाग्ला । तर, यो सत्य हो । ३५ लाख डलर अर्थात् ४२ करोड नेपाली रुपैयाँ पर्ने रक्सीको बोतल हो पेसन आजटेका प्लाटिनम लिकर । बोतलमा ६४०० वटा हीराको टुक्रा जडित छ । १९ लाख डलर अर्थात् २० करोड नेपाली रुपैयाँ पर्ने […]

यो बाँदरले आफैं बिर्को खोलेर बोतलबाटै पियो रक्सी [भिडियो]

यहाँ एक बाँदरको चर्चा गरिएको छ । जसले रक्सीको बोतल आफैं खोलेर रक्सी पिएको  छ ।  सामाजिक सञ्जालमा यो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।  भिडियोमा एक बाँदरले आफ्नो मुखले रक्सीको बोतल खोल्छ र रक्सी पिउन थाल्छ ।  यो घटना भारतको मध्यप्रदेशको हो ।    pic.twitter.com/RCUGLzzkcO — sudhanshu maheshwari (@smaheshwari523) July 14, 2021

बिरामीको पेटभित्रबाट बोतल निकालियो

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।

पेटबाट रक्सीको बोतल निकालियो

पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ। रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा सम्भव नभएपछि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बिरामीलाई उपचारका लागि भरतपुर ल्याइएको थियो।