अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या २ हजार ३९ पुगेको छ।

सम्बन्धित सामग्री

अख्तियार कार्यालय कर्णालीमा एघार सय उजुरी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ । कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको छ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन् । गत आव २०७९/०८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ । चालु […]

अख्तियार हेटौँडामा आठ वर्षमै सबैभन्दा धेरै उजुरी, अधिकांश तराईका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा विगत ७ वर्षको तुलनामा गतवर्ष सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् ।

अख्तियार प्रवक्ताद्वारा पत्रकारसँग भेटघाट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने हुने बताएका छन् । आयोगद्वारा सोमबार केन्द्रीय कार्यालय टंगालमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता भण्डारीले सबैको साझा प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै त्यसमा सञ्चारकर्मीको भूमिका अझ बढी महत्त्वपूर्ण रहने उल्लेख गरेका हुन् । […]

सलकपुर सामुदायिक वनको अनियमितता छानबिन गर्दै अख्तियार

मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित वन कटानको विषयमा छानबिन गर्ने भएको छ। अख्तियार इटहरीका प्रवक्ता निरजकुमार देवले सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर सामुदायिक वनमा भएको अनियमितताबारे छानबिन सुरु भएको जानकारी दिए। सब–डिभजिन वन कार्यालय सलकपुरले सामुदायिक वनमा उपभोक्ता समितिले आदेशभन्दा बढी काठ कटान गरेको जनाएको थियो। उपभोक्ता समितिले वन कटानमा भ्रष्टाचार गरेको […]

अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ । भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हैटौँडाद्वारा आज यहाँ आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८/७९ को […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित भवन उद्घाटन

कर्णाली, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्दै ।-तस्बिरः शुरबहादुर सिंह-रासस

आठ वर्षमा अख्तियार हेटौंडामा १० हजार उजुरी

वितेको आठ वर्ष अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा १० हजार बढी उजुरी दर्ता भएको छ । १५ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्ष...

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

जनकपुरधाम : जनकपुरधामस्थित यातायात कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। यातायात कार्यालय जनकपुरमा घुसवापतको मोटो रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापा जारी राखेको छ। अपरान्ह ४ बजे नै कार्यालय पसेका अख्तियारको टोली अझै पनि कार्यालय भित्रै छ। अख्तियार कार्यालय बर्दिवासका…