आठ वर्षमा अख्तियार हेटौंडामा १० हजार उजुरी

वितेको आठ वर्ष अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा १० हजार बढी उजुरी दर्ता भएको छ । १५ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्ष...

सम्बन्धित सामग्री

सरकारले वातावरण बनाए १० वर्षमा १० हजार मेगावाट विद्युत सम्भव : ऊर्जा व्यवसायी

काठमाडौं- उर्जा व्यवसायीहरुले सरकारले निजी क्षेत्रलाई उपयुक्त वातावरण बनाइदिए १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन सम्भव रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले नेपालको जलविद्युत क्षेत्रमा गरिएको लगानी सुरक्षित गर्न सकिने १० वर्षमा १० हजार विद्युत उत्पादन सम्भव रहेको बताएका हुन् । साक्षात्कारमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का वरिष्ठ उपाध्यक्ष मोहन […]

१० हजार मेगावाट विद्युत् निर्यातको ढोका त खुल्यो, तर कसरी ?

प्रतियुनिट औसत १० रुपैयाँमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने हो भने वर्षमा करिब ९ खर्ब रुपैयाँ नेपाललाई आम्दानी हुनेछ

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।...

वैदेशिक रोजगारीको दुःखद् पाटो : १४ वर्षमा १० हजार नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दो क्रममा छ । दैनिक १ हजार ७०० भन्दा बढीको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकले देखाउँछ । जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्, त्यति नै धेरै नेपालीको विदेशमा मृत्यु भइरहेको पनि देखिएको छ ।  विगत १४ वर्षको तथ्यांक हेर्ने हो भने १० हजार भन्दा बढी नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १४ वर्षमा १० हजार ९३२ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन् । २ ह

रारामा एक वर्षमा १० हजार पर्यटक

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो । पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य प

रारामा एक वर्षमा भित्रिए १० हजार पर्यटक

मुगु-  जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको […]

रारामा एक वर्षमा १० हजार पर्यटक

मुगु । जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार […]

यातायात कार्यालय दाङमा एक वर्षमा साढे १० हजार सवारी साधन दर्ता

दाङ : तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालयमा एक वर्षमा १० हजारभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १० हजार ८३० वटा सवारीसाधन दर्ता भएका हुन्।दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा बढी २ पाङ्ग्रे रहेको कार्यालयका निमित्त प्रमुख रवीन्द्र केसीले बताए। उनका अनुसार ४ पाङ्ग्रे २०० भन्दा बढी रहेका छन्। यसबाहेकका दुई पाङ्ग्रे दर्ता भएका हुन्।यहाँ कार्यालय स्थापना भएदेखि २०७७ साल असारसम्म ५८ हजार ८०० वटा सवारी साधन दर्ता भएका छन्।लाइसेन्स वितरण नहुँदा समस्याकार्याल