अख्तियार प्रवक्ताद्वारा पत्रकारसँग भेटघाट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने हुने बताएका छन् । आयोगद्वारा सोमबार केन्द्रीय कार्यालय टंगालमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता भण्डारीले सबैको साझा प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै त्यसमा सञ्चारकर्मीको भूमिका अझ बढी महत्त्वपूर्ण रहने उल्लेख गरेका हुन् । […]

सम्बन्धित सामग्री

गतवर्ष अख्तियारले गर्‍यो १८ हजारभन्दा बढी उजुरी फर्छ्यौट (भिडिओ)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरुको फर्छ्यौट गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको बताएको हो । सोमबार आयोगमा पत्रकार भेटघाट गर्दै सो कुराको जानकारी दिइएको हो । आयोगले आफ्नो तेत्तिसौँ वार्षिक प्रतिवेदन […]

विशेष अदालतको फैसलाबाट अख्तियार असन्तुष्ट, १२२ मुद्दामा पुनरावेदन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १ सय २२ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो।कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ६३ वटा मुद्दा

अख्तियार आयोगले गर्‍यो १२२ वटा मुद्दाको पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७९÷०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो...

अख्तियारले दुरुपयोगले गर्‍याे १२२ वटा मुद्दामा पुनरावेदन

काठमाडाैँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले मंगलबार पत्रकार-प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता […]

कामु प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशहरूबीच विवाद

काठमाडौं । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच विवाद सुरु भएको छ । फुलकोर्ट र वार्षिक समीक्षा बैठक बोलाउनुपर्ने न्यायाधीशहरूको मागलाई प्रधानन्यायाधीश कार्कीले अस्वीकार गरिदिएपछि सर्वोच्चमा लफडा सुरु भएको हो । कामु प्रधानन्यायाधीश कार्कीले भवन निर्माणको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको, पदीय लाभका लागि उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरेको, संवैधानिक […] The post कामु प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशहरूबीच विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् । आर्थिक अनियमितता छानविन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने…