सरकारी राजश्व मालपोतका कर्मचारीको खातामा, विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं, ५ पुस । विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । मालपोत कार्यालय सिमराका तत्कालीन कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउत प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार पुनरावेदन लिएर अख्तियार पुगेको हो । प्रतिवादीहरुले सरकारी […]

सम्बन्धित सामग्री

चुनढुङ्गा खानी दोहन मुद्दामा १८ जनालाई सफाइ

काठमाण्डाै - विशेष अदालतले खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना र ९ कम्पनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रवार उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।  खानी तथा चुनढुङ्गा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजश्व हिनामिना गरेको आरोपमा नौवटा सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२...