अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ । भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हैटौँडाद्वारा आज यहाँ आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८/७९ को […]