मृगौला पीडितद्वारा सहयोगको याचना

न्युज अफ नेपाल, सुनसरी । दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेकी इटहरी-१९ तरहराकी मालती सुन्दासको परिवारले सहयोगको याचना गरेको छ । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएकी ५४ वर्षीय सुन्दासको हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारमा कठिनाइ भइरहेको उनका श्रीमान मुक्ति सुन्दासले जानकारी दिए […]

सम्बन्धित सामग्री

सहयोगको अपिल

गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं. ४, बडडाँडा निवासी म सञ्जीव श्रेष्ठ दुवै मृगौला फेल भई लामो समयदेखि पेरोटोनियल डायलसिस गराउँदै आइरहेको छु ।

आर्थिक अभावले मृगौला पीडित किशनको उपचारमा समस्या, सहयोगको याचना

काठमाडौँ । मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली निवासी २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । करिव ८ महिना देखी उपचार(डाइलेसीस) गराइरहेका किशनको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा जय बहादुर […]

मृगौला पिडित तिलक बहादुर भन्छन्, म बाँच्न चाहन्छु

काठमाडौं । मृगौला रोगले ग्रस्त तिलक बहादुर जोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । सिन्धुली जिल्ला फिक्कल गाउँपालिका ३० वर्षिय जोगीको दुवै मृगौला फेल भएपछि अहिले उपचारको क्रममा छन् । अहिले चिरायु अस्पतालमा डायलासिस गरिरहेका जोगीलाई चिकित्सकले मृगौला पत्यारोपण गर्न सुझाब दिएका छन् । तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेको उनका दाजु चन्द्रबहादुर […] The post मृगौला पिडित तिलक बहादुर भन्छन्, म बाँच्न चाहन्छु appeared first on राजधानी राष्ट्रिय दैनिक.

मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

काठमाडौं । दुवै मृगौला फेल भएका धादिङ त्रिपुरासुन्दरि गाउँपालिका– ६ का नबिन शाहले  सहयोगको लागि आग्रह गरेका छन् । ५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । सानै उमेरमा आफना बाबु आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ […]

मृगौला पीडितलाई सहयोगको लागि आग्रह

सप्तरीको महादेवा गाउँपालिका–४ डाढाका २८ वर्षीय मोहम्मद आजादलाई वैदेशिक रोजगारमा हुँदा मृगौलामा समस्या देखिएका उपचार गराउन समस्या परेको छ । दुई वर्षअघि कतार हुँदा उहाँको मृगौलामा समस्या देखिएको थियो । कमाएको सबै पैसा उपचारमै सकिएपछि उहाँले साथीहरुसँग सापटी लिएर घर आउनुभएको हो । तर, घरको अवस्था पनि कमजोर रहेका कारण उहाँलाई उपचार गराउन समस्या परेको आजादकी पत्नी रुसतम खातुनले दुःखेसो गर्नुभयो ।

दुवै मृगौला फेल भएका खड्कालाई सहयोग गरिदिन आग्रह

उदयपुर : कटारी नगरपालिका-११ का राजु खड्काको दुवै मृगौला खराब भएकाले उनलाई बचाउनको लागी परिवारजनले सहयोगको याचना गरेका छन्। खड्काको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना गर्नुपरेको पीडितकी श्रीमती सविना खड्काले बताइन।  वृद्ध बुबाआमा, श्रीमती र एक नाबालिका छोरीको भरण...

​दुवै मृगौला पीडित कुवँरले गरे सहयोगको अपिल

गुल्मी, माघ २० –गुल्मीको मदाने गाउँपालिका–४, पुर्कोट म्यालपोखरीका मृगौला पीडित बसन्त कुवँर शिक्षण अस्पतालको बेडमा हुनुहुन्छ । पुर्कोट म्य...

मृगौला पीडितलाई अमेरिका र बेलायतका नेपालीबाट सहयोग

सोलुखुम्बुका मृगौला पीडित मदन तामाङको उपचारार्थ अमेरिका र बेलायतका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । सोलुखुम्बु काँकु २७ वर्षे विपन्न तामाङले आफ्नो दुवै मृगौलामा खराबी देखिएपछि सहयोगको आव्हान गरेका थिए ।