मृगौला पीडितलाई सहयोगको लागि आग्रह

सप्तरीको महादेवा गाउँपालिका–४ डाढाका २८ वर्षीय मोहम्मद आजादलाई वैदेशिक रोजगारमा हुँदा मृगौलामा समस्या देखिएका उपचार गराउन समस्या परेको छ । दुई वर्षअघि कतार हुँदा उहाँको मृगौलामा समस्या देखिएको थियो । कमाएको सबै पैसा उपचारमै सकिएपछि उहाँले साथीहरुसँग सापटी लिएर घर आउनुभएको हो । तर, घरको अवस्था पनि कमजोर रहेका कारण उहाँलाई उपचार गराउन समस्या परेको आजादकी पत्नी रुसतम खातुनले दुःखेसो गर्नुभयो ।

सम्बन्धित सामग्री

अमेरिकासँग सैन्य सहयोगको माग गर्न वासिङ्टन पुगे जेलेन्स्की

काठमाडौं : युक्रेनले अमेरिकासँग थप सैन्य शक्ति सहयोगको आग्रह गरेको छ। राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा रुसविरुद्ध लड्न थप सैन्य शक्ति आवश्यक भएको भन्दै सहयोगको आग्रह गरेका हुन्। अमेरिकाले रुस–युक्रेनबीच झण्डै दुई वर्षदेखिको लडाइँमा करोडौँ डलर बराबरको सैन्य सहयोग गरेको छ भने पछिल्लो पटक बाइडेनले गरेको सहयोगको प्याकेज संसदबाट पारित हुन सकेको छैन। रुसले युक्रेनमा आक्रमण थालेयता जेलेन्स्की तेस्रो पटक अमेरिका भ्रमणमा पुगेका हन्। यो बी

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र […]

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो ।हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।विश्व स्वास्थ

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो ।हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।विश्व स्वास्

विकासका काममा राजनीति नगर्न नेता नेपालको आग्रह

गृहनगर गौरमा सोमबार सिटी हलको शिलान्यास गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । बजेटको राम्ररी सदुपयोग गरी काम गर्न सके विकास हुन्छ, तर जनप्रतिनिधिको चाहना र भावना विकास गर्ने हुनुपर्‍यो भन्दै उनले विकास जसले गरे पनि प्रोत्साहित गर्नुपर्ने र सहयोगको भा...

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ । भूकम्पले भत्काएका संरचनाभित्र के–कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेक...

आठ बर्षीय रिधमको ‘बोन म्यारो ट्रान्सप्लान्ट’ का लागि सहयोगको अपिल

पर्साका एक दम्पतिले आफ्ना आठ वर्षीय छोरा रिधम चौधरीलाई क्यान्सरबाट बचाउनका लागि सहयोगको आग्रह गरेका छन् । आठ बर्षीय छोरा रिधमलाई क्यान्सर भएकाले ‘बोन म्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले...

अफगानिस्तानमा सहयोग गर्न राष्ट्र सङ्घको आग्रह

न्यूयोर्क– संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गरेका छन् । गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रह गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्र सङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै […]

खोप आपूर्तिमा अमेरिकी सरकारको थप सहयोगको आग्रह

नेपालले कोभिड विरुद्धको खोप पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोगको आग्रह गरेको छ ।अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शिष्टाचार भेट गदै कोरोनाको खोपको थप मात्रा सहयोग गर्न आग्रह गरेका हुन् । मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट […]