क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त, प्रत्यारोपणका लागि सहयोगको अपिल

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त भएपछि प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ । २६ वर्षीय सुमन वाइबा तामाङ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका हुन् । बेलमोन्ट क्यालिफोर्नियामा बस्दै आएका र कलेज अफ सान माटेओबाट बीबीए गरिरहेका उनलाई गत डिसेम्बरमा मृगौला रोग लागेको पत्ता लागेको थियो । गत डिसेम्बरमा उनी अस्पतालमा चेकअपका […]

सम्बन्धित सामग्री

आर्थिक संकटमा नेपाली दूतावास, सहयोगको आह्वान

काठमाडौँ – दक्षिण कोरियास्थित नेपाली दूतावासले कार्यक्रमका लागि आर्थिक सहयोग आह्ववान गरेको छ। अक्टोबर २८ (शनिबार) हुने कार्यक्रमका लागि ३५ लाख कोरियन यन आवश्यक परेकोे भन्दै दूतावासले बिहीबार नेपाली आबद्ध ९ वटा संघ संस्थालाई पत्राचार गर्दै कार्यक्रमका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको हो। Global Multicultural Federation, Geumcheon  Culture र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण […]