मृगौला पिडित तिलक बहादुर भन्छन्, म बाँच्न चाहन्छु

काठमाडौं । मृगौला रोगले ग्रस्त तिलक बहादुर जोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । सिन्धुली जिल्ला फिक्कल गाउँपालिका ३० वर्षिय जोगीको दुवै मृगौला फेल भएपछि अहिले उपचारको क्रममा छन् । अहिले चिरायु अस्पतालमा डायलासिस गरिरहेका जोगीलाई चिकित्सकले मृगौला पत्यारोपण गर्न सुझाब दिएका छन् । तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेको उनका दाजु चन्द्रबहादुर […] The post मृगौला पिडित तिलक बहादुर भन्छन्, म बाँच्न चाहन्छु appeared first on राजधानी राष्ट्रिय दैनिक.