काठमाडौं - विदेशमा बस्ने नेपालीहरुका लागि खुशीको खबर छ, अबको चुनावमा विदेशबाटै मतदान गर्न पाउने वातावरण बन्दैछ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेसँगै निर्वाचन आयोगले यसबारे छलफलको तयारी थालेको हो ।
‘सर्वोच्चको आदेश सकारात्मक छ, आदेशको पू...