बालेन शाहले हाले भोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह भोट हालेका छन्। उनले गैरीगाउँ स्थित अन्नपूर्ण बोडिङ स्कूलमा उनले भोट हालेका हुन्। उनी काठमाडौँ महानगरपालिका – ९ का स्थानीय बासिन्दा हुन्। उनले भोट हाल्ने उक्त मतदानस्थलमा ६०६ जना मतदाता रहेका छन्। र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर साहको चुनाव चिन्ह लौरो हो।

सम्बन्धित सामग्री

ओलीसँग काठमाडौंका मेयर बालेन फायर, सुकुम्बासीलाई भोट बैंक बनाएको आरोप

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको सुकुम्बासी वस्ती खाली गर्ने महानगरको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् । उनले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले महानगरको कदमको कडा आलोचना गरेका थिए । ओलीलाई जवाफ फर्काउने […]

के पीएल सिंहजस्तै सम्झन योग्य होलान् त बालेन ?

काठमाडौं महानगरको नवनिर्वाचित मेयर मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले आज पदको शपथ गर्दैछन् । स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेपछि बालेनले सबैको मन छुने गरी भने, ‘मेरो जित कसैको हार हैन, त्यसैले मेरो विजयको उत्सव नमनाऔं । मैले त केवल ३५ प्रतिशत जति मात्र भोट ल्याएको हुँ, बाँकी ६५ प्रतिशतको भोट त मैले पाएकै छैन ।’ जागरुक युवाहरुले परिवर्तनका पक्षमा दिएको अपार मतका कारण जोसिला र जाँगरिला युवा उम्मेदवार बालेनको विजयले परम्परागत शक्तिको प्रतिनिधित्व गर्ने ठूला पार्टीका ह

उदाए बालेन

काठमाडौंले पुरातन दलहरूको पुरातन राजनीतिक शैलीको विकल्प खोजिरहेको छ भन्ने सन्देश ०७४ कै स्थानीय निर्वाचनमा दिइसकेको थियो । तर दलहरूले मतदाताको मन बुझेनन् । मतदाताले दलहरूको दलदलबाट उन्मुक्ति पाउने बाटो रोजे र बालेन उदाए ।

बालेन शाहले कटाए दुई हजार भोट

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाउनु भएको छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहनु भएको छ । स्थापितले १ हजार १६४ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत […]

बालेनको भोट माग्ने यस्तो शैली (फोटोफिचर)

काठमाडौं, २५ बैशाख । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह भोट माग्न ब्यस्त छन् । Photo : Mukunda kalikote

घर घर पुगेर भोट माग्दै बालेन (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह यतिखेर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन्।उनले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। उनी र्‍यापर तथा स्ट्रकचरल इन्जिनियर हुन्। पछिल्लो समय उनको पक्षमा बढी युवाहरू खुलेका छन्। उनीसँग सेल्फी खिच्नेको भिड लागेको देखिन्छ।  (हेर्नुहोस् तस्बिरहरु)

बालेन शाहको लागि भोट माग्दै कलाकार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन शाहको लागि नेपालका कलाकारहरूले भोट मागेका छन्। उनका लागि अभिनेत्री स्वतिमा खड्का, प्रियंका कार्की, निश्चल बस्नेत लगायतले भोट मागेका हुन्। कलाकार तथा निर्देशक निश्चल बस्नेतले बालेनको उम्मेदवारीको समयदेखि नै साथ दिँदै आएका छन्। केही समय अगाडि बालेनको तस्बिर सार्वजनिक गर्दै निश्चलले भनेका छन्, ‘कसैलाई […]

उम्मेदवारी दर्तापछि बालेन शाहको दावी– काँग्रेस एमालेको भोट काटेर जित्छु

काठमाडौ महानगरको मेयरमा पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफुले काठमाडौ महानगरपालिकामा काँग्रेस र एमालेको भोट काटेर जित्ने दावी गरेका छन् ।  उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिहरूलाई स्वीकार गर्नुपर्ने भन्दै भने,  ‘म काँग्रेस र एमालेको भोट काटेर जित्छु ।’उनले काठमाडौ महानगरपालिकाका मतदातामध्ये डेढ लाख मतदाता स्वतन्त्र रहेकाले आफुले जित्ने आधार त्यही भएको बताए । ‘तीमध्ये डेढ लाख स्वतन्त्र मतदाता छन् । ९० हजार ८ सय ३५ भोट ल्याएर जित्छु&rs

बालेन शाहकाे दावी : म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ

काठमाडाैँ- काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन्। आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले यस्ताे बताएका हुन्। उनले भने, ‘म भोट काट्न उठेको हुँ। नेपाली कांग्रेस र नेकपा एमालेको […]