भोक रोजुँ कि भोट ?

३० वैशाख, काठमाडौं । काभ्रे खार्पाचोकका काइला तामाङले भोट हालेनन्, भोट हाल्न हिँडेका र हालेर फर्किएकाहरुलाई भने काठमाडौंको त्रिपुरेश्वरपुर क्षेत्रमा उनको रिक्सा खुब काम लागिरहेको थियो । बुढ्यौली उमेरमा रिक्साको पाइडल खियाइरहेका उनलाई भोट हालेर आफ्नो जीवनमा बदलाव आउने विश्वास नै छैन । भुइँचालोमा घर ढल्दा र त्यसपछि कोरोना महामारी आउँदा सरकार एक झोला चामल […]

सम्बन्धित सामग्री

भोट खसालेपछि दीपकले भने– भोट होइन विचार खसाले

हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् ।उनले भोट हालेको तस्बिरका साथ लेखेका छन्, ‘भोट होइन विचार खसाले । परम्परा होइन परिवर्तन अंगाले ।’

जो नागरिक भइरहन भोट खसाल्छन्

उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो। भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।...

‘बाटो बनाउनेलाई भोट’

महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन्।...

भोट खसाल्न जाँदा

यसपालि श्रीमती स्वर्गारोहण भएकीले उनलाई एक्लै भोट खसाल्न जान मन लागेको थिएन। तर नजाऔँ भने आफ्नो अधिकारको दुरूपयोग होला कि भन्ने छ,जाउँ भने एक्लै रमाइलो लाग्दैन’ भन्ने सोच्दै गरौ मन लिएर भोट खसाल्न पुगे।...

मकवानपुरमा एक ‘नो भोट’

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ४ मा एक मतदाताले ‘नो भोट’ गरेका छन् । सर्वोच्च अदालतले नो भोट लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि यो कार्यान्वयनमा छैन । जनतामा माग भए अनुसारको नो भोट व्यवस्था कार्यान्वयन नभएको भए पनि मकवानपुरमा यस्तो संकेत गरिएको हो । राजनीतिक दल र दलका नेताहरुदेखि दिक्क भएका […] The post मकवानपुरमा एक ‘नो भोट’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

भोट दिए पनि खेर, नदिए पनि खेर !

३० वैशाख, काठमाडौं । ठमेल पकनाजोलका राम क्षेत्री बिहीबारसम्म भोट हाल्ने कि नहाल्ने दोधारमा थिए । ‘जनताको दुःख उस्तै छन् । कसलाई भोट दिएर के नै हुन्छ र ?’ क्षेत्रीको मनमा लागिरहेको थियो, ‘दिए पनि हुन्छ नदिए पनि हुन्छ ।’ तर शुक्रबार बिहान आठ नबज्दै मतदान केन्द्र नेपाल युवक माध्यमिक विद्यालय पुगेर उनले भोट हाले […]

बालेन शाहले हाले भोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह भोट हालेका छन्। उनले गैरीगाउँ स्थित अन्नपूर्ण बोडिङ स्कूलमा उनले भोट हालेका हुन्। उनी काठमाडौँ महानगरपालिका – ९ का स्थानीय बासिन्दा हुन्। उनले भोट हाल्ने उक्त मतदानस्थलमा ६०६ जना मतदाता रहेका छन्। र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर साहको चुनाव चिन्ह लौरो हो।

भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !’

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा धमाधम फर्किरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् ।वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो जन्मभूमि मालिका गाउँपालिका–७, गुल्मीबाट मतदान गर्दै गरेका उनी निकै उत्साही छन् । भोट हाम्रा भन्दा पनि राम्रालाई खसाल्ने

घरदैलो सकेर भोट हाल्न सिकाउँदै उम्मेदवार

भोट माग्ने क्रममा एक पटक सबैको घरघर चाहारिसकेका उम्मेदवारहरु फेरी भोट हाल्ने तरिका सिकाउन दोहोर्‍याएर मतदाताको घरघर डुलिरहेका छन्।...

तीन हजार भोट गन्दा मुकेश काफ्लेलाई लज्जाजनक भोट !

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि खुलातर्फ उम्मेदवारी दिएका डा. मुकेशराज काफ्लेले अत्यन्त लज्जास्पद भोट प्राप्त गरेका छन् ।  आइतवार दिउँसो सवा ३ बजेसम्म २ हजार ९९३ भोट गणना हुँदा काफ्लेले मात्र २८९ भोट पाएका छन् । सबभन्दा धेरै डा. शशांक कोइरालाले दुई हजार ४४२ मत पाएका छन् ।  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक रहेका काफ्लेले नेपालबाट लोडसेडिङ अन्त्य भए कुनै सार्वजनिक पद धारण नगर्ने बताएका थिए । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुपूर्व काफ्ले कार्यकारी थिए । उनी पुल्चोक इन्जिनियरिङ...