मकवानपुरमा एक ‘नो भोट’

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ४ मा एक मतदाताले ‘नो भोट’ गरेका छन् । सर्वोच्च अदालतले नो भोट लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि यो कार्यान्वयनमा छैन । जनतामा माग भए अनुसारको नो भोट व्यवस्था कार्यान्वयन नभएको भए पनि मकवानपुरमा यस्तो संकेत गरिएको हो । राजनीतिक दल र दलका नेताहरुदेखि दिक्क भएका […] The post मकवानपुरमा एक ‘नो भोट’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सर्लाहीका युवाहरु 'नो रोड, नो भोट' भन्दै आन्दोलनमा

सर्लाही कौडेना गाउँपालिकाका युवाहरु 'नो रोड, नो भोट' भन्दै सडक आन्दोलनमा उत्रेका छन्। सडक नबनेको भन्दै युवाहरुले सदर्लाही क्षेत्र नम्बर २ का उम्मेदवारहरुलाई समेत गाउँ पस्नमा रोक लगाएका हुन्।...

मकवानपुरमा एक 'नो भोट'

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा एक मतदाताले मतपत्रमा 'नो भोट' लेखेर पेटिकामा हालेको पाइएको छ । मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतदाताले मतपत्रमा क्रस चिन्ह लगाएर ‘नो भोट’ लेखेको पाइएको हो । उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेख...

हेटौडा उपमहानगरको मतपत्रमा भेटियो नो भोट

मकवानपुरको हेटौडा उपमहानगरपालिकाकाे मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो ।हेटौडा उपमहानगरपालिका वडा नम्बर-४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन् । यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा  १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ७९६, एमालेले ४२४ र राप्रपाले २१३ मत ल्याएको छ ।

साढे आठ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’ , सर्वोच्चमा अवहेलना मुद्दा दायर

२१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका हुन् । उनले मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र निर्वाचन आयोगका पदाधिकारीलाई विपक्षी बनाएका छन् । अवहेल

साढे आठ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’ , सर्वोच्चमा अवहेलना मुद्दा दायर

काठमाडौं । २१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका हुन् । उनले मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानुन, […] The post साढे आठ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’ , सर्वोच्चमा अवहेलना मुद्दा दायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान

७ वैशाख, वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक […]

नवलपुरमा ‘नो भोट’ अभियान

२०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् । आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै लालपुर्जा नपाउँदासम्म चुनाव बहिस्कार गर्ने र नेतालाई गाउँ पस्न नदिने बताएका हुन् ।

चितवनमा सुकुम्बासीको अभियान : नो लालपुर्जा, नो भोट

चितवनका सुकुम्बासीहरुले  ‘नो लालपुर्जा, नो भोट’ अभियान थालेका छन् । सुकुम्बासीहरूको  संगठन नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले सोमबार भरतपुरमा र्‍यालीसहित प्रदर्शन गरेको छ ।