कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति […]

सम्बन्धित सामग्री

भ्रातृ संस्थाको विधानबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

२६ असार, भक्तपुर । भ्रातृ संस्थाको विधानलाई अन्तिम दिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न नेपाली कांग्रेसले एनपी साउदको नेतृत्वमो समिति बनाएको थियो । सो समितिले बुझाएको विधानलाई अन्तिम रुप दिने विषयमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको पदाधिकारी […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ । भोलि सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने बताइएको छ । कांग्रेसले गत […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ । बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि छलफल हुने छ । यस्तै, स्थानीय तह निर्वाचनको समिक्षा र भ्रातृ संस्थाहरुको सम्बन्धमा पनि छलफल हुने […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

२१ असार, काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा भातृ संस्थाको अवधि,  आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ । […]

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । आगामी माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बुझिएको छ । बैठकमा सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

न्युज अफ नेपाल ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे पदाधकारी बैठकआज बस्दै छ।  कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने लागेकाे हाे । सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित हुने गरी आज दिउँसो २ बजेका लागि बोलाएका छन्। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ। केन्द्रीय सदस्य रमेश लेखक […]

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवा निवास बूढानीलकण्ठमा बस्‍ने बैठकमा  प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।प्रतिनिधि सभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट हालेको छ।बैठकमा १४ औं महाधिवेशन तयारी

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं :  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायत विषयमा छलफल हुनेछ ।राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरित र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर

बुढानीलकण्ठमा आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

न्युज अफ नेपाल ,काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल […]