इजरायलमा सरकार बनाउन इस्लामिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका

इजरायलमा मंगलवार भएको आमनिर्वाचनमा पुनः कुनै पनि दलको बहुमत नआएपछि एक कट्टर अरब इस्लामी पार्टीको भूमिका महत्त्वपूर्ण बनेको छ ।  बिहीवार बिहानसम्म ९० प्रतिशत मत गनिसकिएको छ । सत्तारूढ लिकुड पार्टी र सहयोगी दलले ५९ सीट ल्याएका छन् । संसदमा कुल १२० सीट छन् ।  त्यसैले बहुमतका लागि ६१ सीट पुर्‍याउन इस्लामिस्ट पार्टीको सहयोग आवश्यक परेको हो ।  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन र उनका विपषी दलहरूको गठबन्धनमा एकदमै कम अन्तर छ । नेतान्याहू विरोधी दलहरूले ५६ सीट पाउने देखिन्छ ।  यस्तो अ...

सम्बन्धित सामग्री

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

संघर्षको स्वरूप, नेतृत्वको भूमिका र गन्तव्यका दृष्टिले अस्थायी संयुक्त सरकार क्रियात्मक र संघीय जनगणतन्त्रको स्थापना प्रचारात्मक बन्ने स्पष्ट छ क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ ।...

ठूला दल मिलेर सरकार बनाउँदा राम्रो हुन्छः लिङ्देन

‘सरकार गठनमा हाम्रो भूमिका छैन । संख्या पनि थोरै छ । १४ सिट छ । कसैसँग छलफल पनि भएको छैन,’ अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।

‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्छ’

गोदावरी । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण भएको बताइन् । आयुक्त डा। तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख […]

स्थानीय तहको भूमिका जवाफदेहीपूर्ण हुनुपर्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो । …

एमसिसीको विषयमा सरकारमा बसेर दोहोरो भूमिका खेल्नु हुँदैन : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा जानु प-यो , कि सरकारमा बसेर सडकमा जानु भएन । ”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने […]

जिल्ला समन्वय समितिको भूमिका बढाइँदै

परिवर्तित शासकीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहहरूका शासकीय तथा प्रशासनिक कार्यहरूमा सहयोगका लागि जिससको कार्य जिम्मेवारीलाई व्यवस्थित गर्दै सबलीकरण गर्न खोजिएको मन्त्रालयले जनाएको छ । जिल्ला समन्वय समिति (जिसस)को भूमिका बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ ।नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तह भने पनि […]

नेम्बाङको टिप्पणी : केपी ओलीको सरकार ढाल्न भूमिका खेल्नुहुनेले मेडल पाउनुभएछ

काठमाडौं : नेकपा एमालेका संसदीय दलको उपनेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केपी ओली सरकार ढाल्न भूमिका खेल्नुहुनेहरूले मेडल पाएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संविधान दिवसको अवसरमा ९ सय ३ जनाले विभूषण प्राप्त गरेपछि नेम्वाङले यस्तो टिप्पणी गरेको हुन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘आज संविधान दिवसको उपलक्ष्यमा राष्टपतिबाट घोषणा भएको सम्मान पाउनुहुने भएछ। त्यो हेर्दा हामी कताति

सरकार र संसदमा पार्टीको भूमिका सत्ता पक्षको रहने छ, नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकसाताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बानेश्वरको आलोकनगरस्थित पार्टीको केन्द्रिय कार्यालय उद्घाटन गर्दै नेपालले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्तापक्षको भएको भन्दै प्रदेश र संघीय सरकारमा सहभागी हुने बताए। यसैगरी, अध्यक्ष नेपालले एमसीसी सम्बन्धमा जनताको सुझाबको आधारमा पार्टीले निर्णय लिने बताए।

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार गठन भएको छ । वर्तमान सरकारले राष्ट्रियता, जनवाद र जनजीविकाको विषयमा सरकारले महत्वपूर्ण काम गर्ने सर्वत्र अपेक्षा छ । विगतमा चारपटक सरकारको नेतृत्व गरिसकेका शेरबहादुर देउवाको नेतृत्वमा बनेको यो सरकारले […] The post गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्राे भूमिका रहँदैन : निगम

काठमाण्डाै - नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ ।  नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनुभएको हो ।  उहाँले आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उहाँकाे भनाइ छ...