‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्छ’

गोदावरी । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण भएको बताइन् । आयुक्त डा। तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख […]

सम्बन्धित सामग्री

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन

नेपालले लोकतान्त्रिक मूल्य तथा मान्यतालाई जनमानसले अन्योन्याश्रित आवश्यकताका रूपमा अंगिकार गरिआएको सन्दर्भमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकासका दिशामा विभिन्न चुनौतीहरू हाम्रासामु छन् । लोकतन्त्रका आधारभूत मूल्य तथा मान्यतालाई जनताको चासो र चिन्तनको विषयवस्तु बनाउने सवालमा हाम्रा राजनीतिक दल तथा राज्य सञ्चालनका अंगले कुुन तथा के कति मानेमा महत्व दिइआएका छन् ? यी सवालले अहं महत्व राख्दछन् […] The post लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फुङ्लिङमा दुई दिने अनुशिक्षण सुरु

स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न तथा विकास र सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न संस्थागत क्षमता स्वमूल्यांकन गरिन्छ।...

आममतदातालाई अवसर

यो आवधिक परिवर्तन लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक प्रगतिलाई तीव्र पार्न हो। परिणाम असल आउन कर्म उत्कृष्ट हुनुपर्छ। भोलिको नेतृत्वले मुलुकका निम्ति राम्रो गर्न सक्ने तुल्याउन नेतृत्व चयनमा विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ।...

संविधानअनुसार समयमै निर्वाचन हुँदा लोकतन्त्र संस्थागत

संविधानसभाबाट जारी भएको विसं २०७२ को संविधानअनुसार दोस्रो संसदीय निर्वाचन समयमै हुने वातावरणले नेपालमा लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुगेको छ । यसअघिका संविधानअनुसार समयमै आवधिक निर्वाचन नहुँदा लोकतान्त्रिक व्यवस्था धरापमा परेकामा यसपटक भने समयमै निर्वाचनको वातावरण बनेकामा पेशागत संस्थाले खुसी व्यक्त गरेका छन् ।अवधि नसकिई दुईपटक विघटन गरिएको प्रतिनिधिसभा सर्वोच्च अदालतले गरेको संविधानको व्याख्याका कारण समयमा दोस्रो निर्वाचन हुने वातावरण बनेको हो । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष प्रा डा रमे

संस्थागत बनाऊ, शासक–प्रशासक सम्बन्ध

नेपालमा शासक प्रशासक सम्बन्ध संस्थागत हुन नसकेपछि देशको शासन व्यवस्था सञ्चालनमा एकपछि अर्को गरी थुप्रै व्यवधान निम्तने गरिरहेका छन् । शासक आवधिक समयका लागि चुनिएर आउने हुनाले उनीहरूले देशको प्रशासन प्रणालीलाई आफ्नो विशिष्ट एजेन्डा र सोचअनुसार हिंडाउन प्रयत्न गर्नुहुँदैन । बरु एजेन्डा नै देशमा आफूहरूले ल्याएको र स्वीकार गरेको व्यवस्था तथा ढाँचाअनुरूप ढाल्नु र विशिष्टीकरण […] The post संस्थागत बनाऊ, शासक–प्रशासक सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छ : मन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । हिजो (सोमबार) साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मासँगको भेटपछि गृहमन्त्री खाँणले आवधिक निर्वाचनमा सहभागी हुँदै आएका र […]

लोकतन्त्र संस्थागत गर्न आवधिक निर्वाचन

आवधिक निर्वाचनले लोकतन्त्रको संस्थागत विकासमा महìवपूर्ण टेवा पुुग्ने भन्दै संविधान तथा निर्वाचन विज्ञहरूले स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गरेकोमा स्वागत गर्नुभएको छ । विज्ञहरूले निर्धारित मितिमै चुनाव गराउन सम्बन्धित सबै निकायले आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने पनि बताउनुभएको छ ।

आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार

सरकार र निर्वाचन आयोगबीच छलफल र समझदारी भई वैशाख ३० मा स्थानीय निर्वाचन सम्पन्न हुने भएपछि स्थानीय सरकारहरूले आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै जाने मौका पाएका छन् । सरकारले समयमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक र असल कार्यका रूपमा लिइएको छ । संघीयता निकै महँगो भएको, नेपालले बेहोर्न नससक्ने भएको, जनताबीच सोचेजस्तो सेवा […] The post आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.