नेम्बाङको टिप्पणी : केपी ओलीको सरकार ढाल्न भूमिका खेल्नुहुनेले मेडल पाउनुभएछ

काठमाडौं : नेकपा एमालेका संसदीय दलको उपनेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केपी ओली सरकार ढाल्न भूमिका खेल्नुहुनेहरूले मेडल पाएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संविधान दिवसको अवसरमा ९ सय ३ जनाले विभूषण प्राप्त गरेपछि नेम्वाङले यस्तो टिप्पणी गरेको हुन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘आज संविधान दिवसको उपलक्ष्यमा राष्टपतिबाट घोषणा भएको सम्मान पाउनुहुने भएछ। त्यो हेर्दा हामी कताति