सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा जानु प-यो , कि सरकारमा बसेर सडकमा जानु भएन । ”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने […]