अमेरिकाले युक्रेनलाई समुन्द्री मार्गबाट ​​हतियार पठाउँदै, अहिलेसम्म कति गर्यो सहयोग?

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनमा समुद्री मार्गबाट हतियारको खेप पठाउन थालेको छ । अमेरिकी रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै वाशिंगटन पोस्टले यो जानकारी दिएको हो। ‘जहाजहरू विमान भन्दा ढिलो भए तापनि ठूलो मात्रामा कार्गो ढुवानी गर्न सक्षम छन्, जसले कीभलाई ठूलो हतियार शस्त्रागार निर्माण गर्न अनुमति दिन सक्छ,’ अखबार पत्रले भन्यो। अमेरिकी रक्षा अधिकारीहरूले द वाशिंगटन पोस्टलाई […]

सम्बन्धित सामग्री

नेपालका माओवादीहरुको भिसाबारे अमेरिकाले अब तुरुन्तै निर्णय गर्ने

नेपालका माओवादीहरुको  भिसाबारे अमेरिकाले अब तुरुन्तै निर्णय गर्ने भएको छ । यस अगाडि उनीहरुको भिसाका लागि राष्ट्रिय सुरक्षाका आधारमा थप जाँचबुझका लागि प्रशासनिक प्रकृयामा लामो समय लाग्दै आएको थियो । यो प्रकृयाका लागि केहीसातादेखि कैयन महिनासमेत लाग्ने गरेको थियो । खासगरी विगतमा माओवादीमा संलग्न भएकाहरु वा अहिले पनि माओवादी पार्टीका सदस्य रहेकाहरुका लागि अमेरिकाको भिजिटर […]

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको छ । उनीहरुलाई पोल्यान्ड र जर्मनीमा पठाइनेछ भने अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिनेछन् । अमेरिकाको यो निर्णयलाई रुसले ‘विनासकारी कदम’ को संज्ञा दिएको बीबीसीले जनाएको छ । रुसले युक्रेन सीमा नजिक झण्डै एक लाख सैनिक तैनाथ गरेको अवस्थामा अमेरिकाले युरोपमा सेनाको सङ्ख्या बढाउन लागेको हो । अहिले खटाउने तयारीमा रहेका अमेरिकी सैनि...

अमेरिकाले अफगानिस्तानलाई दिनेभयो सहयोग सामाग्री

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लडन सहयोगी हुने सामाग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो । अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट […]

अमेरिकाले यसरी सम्झियो सेप्टेम्बर ११ को त्रासद घटना

अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो ।  सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ । न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्

अमेरिकाको जवाफ : सम्झौता भइसकेको एमसीसी अहिले संशोधन गर्न सकिँदैन

काठमाडौँ– अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अहिले संशोधन गर्न नसकिने बताएको छ । नेपालको हीतमा हुने गरी एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गरेर मात्र लागू गर्नुपर्ने लगायतका विषयमा आवाज उठिरहेका बेला अमेरिकाले हस्ताक्षर सम्पन्न भइसकेको सम्झौता अहिले संशोधन गर्न नसकिने बताएको हो । एमसीसीले नेपाललाई पठाएको जवाफमा नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन […]

अमेरिकाले शुक्रबार नेपाललाई १५ लाख डोज भ्याक्सिन पठाउँदै: रोयटर्स

यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि  सोझै आउने हो भन्ने खुलिसकेको छैन।

अमेरिकाले पाकिस्तानलाई दियो मोडेर्नाको २५ लाख डोज खोप

अमेरिकाले विश्वभरि वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो।

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– अहिले जापान र श्रीलंका नजानू

एजेन्सी। अमेरिकाले कोरोनाको बढ्दो संक्रमणका कारण आफ्ना नागरिकलाई भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सूचना जारी गरेको हो। सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो। जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ।

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– अहिले जापान र श्रीलंका नजानू

एजेन्सी। अमेरिकाले कोरोनाको बढ्दो संक्रमणका कारण आफ्ना नागरिकलाई भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सूचना जारी गरेको हो। सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो। जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ।

भारतलाई अझै दिएन अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ

एजेन्सी। कोरोनाबाट अधिक प्रभावित भारतलाई भ्याक्सिन निर्माणका लागि आवश्यक कच्चा पदार्थ दिन अमेरिका अझै तयार भएको छैन। अमेरिकाले ती सामान आफ्नै नागरिकका लागि भ्याक्सिन बनाउन आवश्यक रहेको भन्दै भारतलाई दिन अस्वीकार गरेको हो। अमेरिकाले आफ्ना लागि आवश्यक भ्याक्सिनको जोहो गरिसकेको छ। गत वर्ष भारतले हाइड्रोक्सिक्लोरोक्विनको प्रतिबन्ध हटाएर अमेरिकालाई दिएको थियो। त्यो गुन अहिले अमेरिकाले बिर्सिएको आरोप कतिपयले लगाउन थालेका छन्।