नेपालका माओवादीहरुको भिसाबारे अमेरिकाले अब तुरुन्तै निर्णय गर्ने भएको छ । यस अगाडि उनीहरुको भिसाका लागि राष्ट्रिय सुरक्षाका आधारमा थप जाँचबुझका लागि प्रशासनिक प्रकृयामा लामो समय लाग्दै आएको थियो । यो प्रकृयाका लागि केहीसातादेखि कैयन महिनासमेत लाग्ने गरेको थियो । खासगरी विगतमा माओवादीमा संलग्न भएकाहरु वा अहिले पनि माओवादी पार्टीका सदस्य रहेकाहरुका लागि अमेरिकाको भिजिटर […]