अमेरिकाले शुक्रबार नेपाललाई १५ लाख डोज भ्याक्सिन पठाउँदै: रोयटर्स

यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि  सोझै आउने हो भन्ने खुलिसकेको छैन।

सम्बन्धित सामग्री

रुसमाथि अमेरिकाले लगायो ५०० नयाँ प्रतिबन्ध

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध थप गरेको हो।  प्रतिबन्ध थप गर्नुमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमण पनि कारण रहेको बताइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रतिबन्ध नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्क र थुप्रै मह

अमेरिकाले ताइवानका लागि ३ सय ४५ मिलियन डलरको हतियार दिँदै

अमेरिकाले ताइवानका लागि ३ सय ४५ मिलियन डलरको सैन्य प्याकेज घोषणा गरेको छ। यो प्याकेजमा हतियार, सैन्य शिक्षा र प्रशिक्षण पनि समावेश छ। अमेरिकाले शुक्रबार यो घोषणा गरेको हो। ह्वाइट हाउसले ताइवानलाई कुन हतियार दिँदैछ भन्ने बताएको छैन।यद्यपि, केही अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई भनेका छन् कि प्याकेजमा पोर्टेबल एयर डिफेन्स सिस्टम, पिस्तौल, राइफल र शत्रुलाई निगरानी गर्न आवश्यक उपकरणहरू पनि समावेश छन्। अमेरिकी रक्षा मन्त्रालयले यो प्याकेजबाट ताइवानले भविष्यमा हुने आक्रमणको जवाफ दिन सक्ने बताएको

अमेरिकाले सयभन्दा बढी देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने (भिडियो)

अमेरिकाले गत शुक्रबार थप ८०० मिलियन अमेरिकी डलरको हतियार युक्रेनमा पठाउने घोषणा गर्दै त्यसमा प्रतिबन्धित क्लस्टर बम समावेश गरेको हो ।

भारतले रुससँग हतियार  किन्नेबारे अमेरिकाले फेरि के भन्यो ?

भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ । पेन्टागनले शुक्रबार अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो । अक्टोबर २०१८ मा, भारतले रुससँग S-400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन डलर सम्झौतामा हस्ताक्षर गरेको थियो ।त्यसबेला ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी पनि दिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाले टर्कीलाई आफ्नो सीएएटीएसए कानुन अन्तर

अमेरिकाले भन्यो - हामी रासायनिक हतियारको प्रयोग गर्दैनौँ

संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ ।रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गरे पनि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार बताएका हुन् ।“रूसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन भन्नुबाहेक

अमेरिकाले भन्यो : एमसिसी अनुमोदनको विषय नेपालको सार्वभौम निर्णय

अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदनको बिषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ। शुक्रबार चीनले एमसिसीमा अमेरिकाको जबर्जस्ती कूटनीति सञ्चालन गरिरहेको आरोप लगाएको भोलिपल्ट अमेरिकाले यसको निर्णय सार्वभौम...

अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीन असन्तुष्ट

एमसीसीको विषयलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीनले असन्तुष्टी जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै असन्तुष्टि जनाएका हुन् ।प्रवक्ता वाङले चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको भन्दै चीनको धारणा सोधेका थिए । पत्रकारहरुले सोधेको सो प्रश्नमा प्रवक्ता वाङले अम

'अमेरिकाले आफ्नो नेतृत्वका छलफलमा चीनलाई बोलाउन छाड्यो'

काठमाडौं। पछिल्लोपटक अमेरिकाले चीनप्रति निकै नकारात्मक निर्णयहरु गर्दै आएको चिनियाँ विदेश मामिला उपमन्त्रीले बताएका छन्। यसले दुई देशबीच टकराव बढाएको उनको भनाइ छ।उपमन्त्री ले युचेङले शुक्रबार भने, ‘दुई देश मिल्ने हो भने थुप्रै चुनौतीलाई जित्न सकिन्छ, तर प्रतिस्पर्धा र टकरावलाई जोड दिँदा भविष्यमा दीर्घकालीन सहयोगका सम्भावना कमजोर हुन पुग्छन्।’ अमेरिकाले आफ्नो नेतृत्वका कतिपय छलफलमा चीनलाई आमन्त्रण गर्न छाडेको छ।(एजेन्सी)