महंगी नियन्त्रण गर्न सरकारले ‘देशव्यापी अनुगमन’ गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महंगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन...

सम्बन्धित सामग्री

अष्ट्रेलियामा महंगी नियन्त्रण बाहिर

काठमाडौं । अष्ट्रेलियामा महंगीले पछिल्लो तीन दशकको रेकर्ड तोडेको छ । केन्द्रीय बैंकले गत सेप्टेम्बरमा मुद्रा स्फितिको दर ७ दशमलव ३ प्रतिशतभन्दा माथि पुगेको तथ्यांक प्रकाशित गरेको छ । यो दर सन् १९९० पछिको सबैभन्दा उच्च हो । अष्ट्रेलिया सरकारले वार्षिक मुद्रा स्फितिलाई ६ दशमव १ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेकोमा पछिल्लो तीन महिनामै […]

एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज काठमाडौंको वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। सरकारले महंगी नियन्त्रण गर्न कुनै कदम नचालेको एमालेको आरोप छ। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।यसका लागि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक

महंगीविरुद्ध राप्रपाले शनिबार देशव्यापी विरोध गर्दै

काठमाडौँ  – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज देशव्यापी संघर्षको कार्यक्रम गर्दैछ। महंगी, भ्रष्टाचार र कुशासनको विरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनको कार्याक्रम गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण लगायत विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको थियो। सरकारले सोही माग पुरा नगरेको भन्दै […]

मन्त्रीको लाचारीः महंगी नियन्त्रण गर्न सरकारले सक्दैन

सरकारले पेट्रोलियम पदार्थमा गरेको पटक पटकको मुल्यवृद्धिको असर अहिले वजारमा परेको छ। नुनदेखि सुनसम्मका हरेक सामग्रीको भाउ छोई सक्नु छैन।  महंगी नियन्त्रण गर्न सरकारमा चर्को दवाव छ। तर, सरकारले भने मुल्यवृद्धि नियन्त्रण ...

प्रदेश ५ मा सांसदको प्रश्न : महंगी नियन्त्रण गर्ने कानून खोई ?

४ मंसिर, बुटवल । प्रदेश मामिला तथा कानून समितिले प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगसंग हालसम्म कानून निर्माणका विषयमा भएका प्रगतिबारे छलफल गरेको छ । मंगलबारको बैठकमा आयोगकी सदस्य विष्णु पोखरेलले हालसम्म प्रदेश सरकारले पेश गरेका …

पत्याउनुहुन्छ ? भेनेजुएलामा एक किलो टमाटरको मूल्य : ५० लाख !

भेनेजुएलामा महंगीले आकाश छोएको छ । भलै भेनेजुएलाको सरकारले महंगी नियन्त्रण गर्न नयाँ योजना अगाडि सारेको छ, तर पनि के ती योजनाले काम गर्लान् भन्ने प्रश्न भने उठिराखेको छ ।  निकोलस माडुराको सरकारले आफ्नो मुद्राको नाम बोलिवारबाट परिवर्तन गरी ‘सोभरेन बोलिवार’ बनाएको छ । यसका साथै भेनेजुएलाको मुद्राको ९...

सरकार र सभापति देउवाविरुद्ध नेविसंघको प्रदर्शन

केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राजधानीमा शुक्रबार प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्नेलगायत नारा लगाउँदै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। भृकुटीमण्डपको विश्वभाषा क्याम्पसबाट सुरू भएको प्रदर्शन रत्नपार्कमा…