एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज काठमाडौंको वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। सरकारले महंगी नियन्त्रण गर्न कुनै कदम नचालेको एमालेको आरोप छ। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।यसका लागि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक

सम्बन्धित सामग्री

सरकारविरुद्ध प्रदर्शन गर्ने बिगेसोको घोषणा

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सन् १९४७ को गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्ध सर्वोच्चको आदेश नेपाल सरकारले कार्यान्वयन नगरेकाले जनप्रदर्शन गर्ने घोषणा गरेको छ । बिगेसोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो पाँच बुँदे धारणा सार्वजनिक गर्दै आन्दोलन घोषणा गरेको हो ।

दाहाल-नेपाल समूहले सरकारविरुद्ध माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

नेकपाको दाहाल–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।