अष्ट्रेलियामा महंगी नियन्त्रण बाहिर

काठमाडौं । अष्ट्रेलियामा महंगीले पछिल्लो तीन दशकको रेकर्ड तोडेको छ । केन्द्रीय बैंकले गत सेप्टेम्बरमा मुद्रा स्फितिको दर ७ दशमलव ३ प्रतिशतभन्दा माथि पुगेको तथ्यांक प्रकाशित गरेको छ । यो दर सन् १९९० पछिको सबैभन्दा उच्च हो । अष्ट्रेलिया सरकारले वार्षिक मुद्रा स्फितिलाई ६ दशमव १ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेकोमा पछिल्लो तीन महिनामै […]

सम्बन्धित सामग्री

भोलि भदौ ७ गते चार पार्टीको नेपाल बन्दको आव्हान

नेत्रविक्रम चन्द नेतृत्को नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न चार वाम पार्टीहरुले समसामयिक मुद्दा उठाउँदै भदौ ७ गते मंगलबार नेपाल बन्दको आवहान गरेका छन् । चार पार्टीले सोमबार एक विज्ञप्ति जारी गरी एमसीसी खारेजी, भ्रष्टाचार नियन्त्रण, महंगी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा लगायत तत्कालीन सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै बन्द …

एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज काठमाडौंको वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। सरकारले महंगी नियन्त्रण गर्न कुनै कदम नचालेको एमालेको आरोप छ। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।यसका लागि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक

नागरिकता विधेयक र बढ्दो महंगीविरुद्ध प्रदर्शन

‘महंगी नियन्त्रण गर, कालो बजारी बन्द गर, भ्रष्टाचार र कमिशनतन्त्र बन्द गर, महिला हक र अधिकारको सुनिश्चत गर’ भन्ने नारासहित प्रजातान्त्रिक महिला संगठनले सदरमुकाम फुङलिङमा प्रदर्शन गरेको राप्रपाका जिल्ला अध्यक्ष अमृत साउदेनले जानकारी दिए।...

महंगी नियन्त्रण गर्न सरकारले ‘देशव्यापी अनुगमन’ गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महंगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन...

महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले […]

मन्त्रीको लाचारीः महंगी नियन्त्रण गर्न सरकारले सक्दैन

सरकारले पेट्रोलियम पदार्थमा गरेको पटक पटकको मुल्यवृद्धिको असर अहिले वजारमा परेको छ। नुनदेखि सुनसम्मका हरेक सामग्रीको भाउ छोई सक्नु छैन।  महंगी नियन्त्रण गर्न सरकारमा चर्को दवाव छ। तर, सरकारले भने मुल्यवृद्धि नियन्त्रण ...

महंगी नियन्त्रण सरकारको हातमा छैनः प्रवक्ता कार्की

७ असार, पोखरा । सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महंगी नियन्त्रण सरकारको मात्रै हात नरहेको बताएका छन् । पेट्रोलियम पदार्थको भाउ बढेसँगै बजारमा महंगी बढेको र त्यसको मूल्य निर्धारण सरकारको नियन्त्रणमा नरहेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको दयाशंकर पालिखे पत्रकारिता पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पेट्रोलियम […]

नीति तथा कार्यक्रममा सत्ता गठवन्धनकै सांसदको आलोचना

सरकारको नीति तथा कार्यक्रम माथि गठवन्धन दलकै सांसदले आलोचना गरेका छन् । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नीति तथा कार्यक्रममा महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको भन्दै आलोचना गरेकी छिन् । शनिबार ...

चाडपर्वमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न बजार अनुगमन

तनहँ । तनहुँका बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको समय हुने कालाबजारी र महंगी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुगमन थालेको हो । अखाद्य वस्तु तथा म्याद नाघेका पेय पदार्थ तथा खाद्य वस्तु बिक्री हुन सक्ने भन्दै त्यसलाई रोक्न प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो । त्यस्तैगरी जिल्लाका बजार क्षेत्रका विभिन्न पालिकाले पनि […]

प्रदेश ५ मा सांसदको प्रश्न : महंगी नियन्त्रण गर्ने कानून खोई ?

४ मंसिर, बुटवल । प्रदेश मामिला तथा कानून समितिले प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगसंग हालसम्म कानून निर्माणका विषयमा भएका प्रगतिबारे छलफल गरेको छ । मंगलबारको बैठकमा आयोगकी सदस्य विष्णु पोखरेलले हालसम्म प्रदेश सरकारले पेश गरेका …