भेनेजुएलामा महंगीले आकाश छोएको छ । भलै भेनेजुएलाको सरकारले महंगी नियन्त्रण गर्न नयाँ योजना अगाडि सारेको छ, तर पनि के ती योजनाले काम गर्लान् भन्ने प्रश्न भने उठिराखेको छ ।
निकोलस माडुराको सरकारले आफ्नो मुद्राको नाम बोलिवारबाट परिवर्तन गरी ‘सोभरेन बोलिवार’ बनाएको छ । यसका साथै भेनेजुएलाको मुद्राको ९...