कम्युनिष्ट शासन आए सधैं त्रासमा बस्नुपर्छः प्रधानमन्त्री

१४ मंसिर, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टको शासन आएमा सधैं डर र त्रासमा बस्नुपर्ने बताएका छन् । उनले कम्युष्टिले संविधान खारेज गरेर राष्ट्रपति शासन लाद्न खोजेको र एकदलीय शासन ल्याउन लागेको आरोपसमेत लगाए । वीरगञ्जमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेसले मात्रै मधेसी जनताको चाहना अनुसार …

सम्बन्धित सामग्री

कम्युनिष्टकै शासन कालमा राष्ट्रियतामाथि प्रतिगमन भयोः महासचिव मैनाली

काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. […]

कस्तो छ चिनीयाँ राष्ट्रपतिको शासन व्यवस्था ?

चिनीया राष्ट्रपति सी चिनफिचिनफिङको शासन व्यवस्था र उहाँले लागू गर्नुभएका र कार्यान्वयनमा ल्याउनुभएका नीतिहरुको पुस्तक नेपाली भाषामा सार्वजनिक भएको छ । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको …

कम्युनिष्ट शासन आए अन्याय पर्दा पनि बोल्न पाइँदैनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालले कम्यूनिष्ट शासन तानाशाही हुने बताएका छन्। दाङको तुलसीपुरमा मंगलबार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा कम्युनिष्ट शासन आए बोल्न, लेख्न र अन्याय पर्दा न्यायसमेत पाइदैन।’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले डरत्रासयुक्त एकदलीय र तानाशाही कम्युनिष्ट व्यवस्था रोज्ने कि जनता मालिक हुने संघीय लोकतान्त्रिक व्यवस्था रोज्ने त्यो फैसला गर्ने…

जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् । नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले …

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

ओली र प्रचण्डले भने, कम्युनिष्ट फुटाएर शासन गर्ने काँग्रेसका दिन गए

बागलुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट फुटाएर शासन गर्ने काँग्रेसका दिन अब सकिएको बताएका छन् ।

नेपालमा कम्युनिष्ट शासन ल्याउने कुचेष्टा हुँदैछ : शशांक

गोरखा । काँग्रेस महामन्त्री शशांक कोइरालाले नेपालमा कम्युनिष्ट शासन ल्याउने कुचेष्टा भइरहेको बताएका छन् ।

कम्युनिष्ट शासन आए नागरिक अधिकार सबै गुम्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र

देउवाले भने-कम्युनिष्ट शासन आयो भने रुन पनि पाइन्न, बाबा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आए रुन पनि नपाइने बताएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै देउवाले वाम गठबन्धनको विरोध गरे। देउवाले भने, 'कम्युनिष्ट शासन आयो भने रुन पनि पाइन्न, बाबा।' उनले नेपालमा कम्युनिष्ट सरकार ल्याउनलाई वाम गठबन्धन भएको उल्लेख गर्दै वाम गठबन्धनको जित भए सर्वसत्तावाद…

एमाले र माओवादी कम्युनिष्ट शासन लाद्ने दुष्प्रयासमा छन्ः लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले वाम गठबन्धन मुलुकमा कम्युनिष्ट शासन लाद्ने दुष्प्रयासमा लागेको