ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

सम्बन्धित सामग्री

संघीयतापछि झन छायामा परेको स्वास्थ्य सेवा

स्वास्थ्य सेवा जुनसुकै देशका नागरिकको लागि जुनसुकै राजनीतिक व्यवस्था भएपनि अत्यन्तै आवश्यक र महत्पूर्ण हुन्छ । देशमा एकात्मक शासन प्रणाली वा संघीय शासन प्रणाली वा ऊतर कोरिया जस्तो एकछत्र कम्युनिष्ट...

‘नेपाल प्रहरी आफ्नो क्षेत्राधिकारमा बस्न प-यो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले देशमा पूर्ण रुपमा विधिको शासन कायम गर्न नेपाल प्रहरीलाई आफ्नो क्षेत्राधिकारभित्र राख्नुपर्ने बताएका छन् । नेपाल प्रहरीले कानुनद्वारा निर्धारित जिम्मेवारी बहन गर्नुको सट्टा निजी स्वार्थका कारण प्रलोभनमा परि क्षेत्राधिकार बाहिर गएर दण्डसजाय दिने गरेको र गम्भीर प्रकृतिका अपराध पनि मिलापत्र गराउने गरेको …

पशुपतिको गीत बारे पाठक प्रतिक्रियाः लुट्न पाइने, गाउन नपाईने ?

कम्युनिष्ट होइन ‘भ्रष्टनिष्ट’को शासन भयो  गिरिराज भुषाल    पशुपति शर्माले नेपालमा आमजनताले जे देखेका छन, जे भागेका छन्, त्यसैलाई गीतमार्फत मनोरञ्जनात्मक व्यंग्य प्रस्तुती मात्रै दिएका हुन् । देशमा भ्रष्टाचार कसरी भइरहेको छ भन्ने कुरा ...

कोरियाको ऐतिहासिक दृश्यः सीमा नाघेर किम र मुनबीच के कुराकानी भयो ?

१४ वैशाख, काठमाडौं । आधा शताब्दी पहिले उत्तर कोरिया र दक्षिण कोरिया एउटै देश थिए । उत्तर कोरियामा क्रान्तिद्वारा कम्युनिष्ट शासन स्थापना भएसँगै उत्तर र दक्षिण कोरिया विभाजित बने । उनीहरुवीच युद्ध भयो, एक देशका नागरिक अर्को देशमा जान प्रतिबन्ध लाग्यो । देश टुक्रिँदा कस्तो पीडा हुन्छ भन्ने भोगेका कोरियाले जनताले …

वाम गठबन्धन लोकतन्त्र विरोधी: देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनमार्फत देशमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिएको आरोप लगाएका छन्।

कम्युनिष्टहरु मिलेर देशमा अधिनायकवाद ल्याउन खोजिरहेका छन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कम्युनिष्टहरु मिलेर अधिनायकवाद ल्याउन खोजिरहेको बताएका छन् । देशमा कम्युनिष्ट शासन आए लोकतन्त्र नै खतरामा पर्ने र नेपाली जनताका हकअधिकार खोसिने प्रधानमन्त्री देउवाले बताए ।

लोकतान्त्रिक शक्ति नजिते देशमा कम्युनिष्ट शासन लादिने : नेता यादव

बारा । काँग्रेसका केन्द्रिय सदस्य तथा बारा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ का उम्मेदवार राधेचन्द्रले काँग्रेसका उम्मेदवारहरुलाई भोट दिएर नजिताएको अवस्थामा लोकतन्त्र नै समाप्त हुने खतरा रहेको बताएका छन्।

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सबल कार्यन्वयनका लागि आसन्न निर्वाचनमा नेपाली कांग्रसले जित्नुपर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आईतवार उत्तरी गोरखाको बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेट्दै उनले भने ‘देशमा कम्युनिष्ट शासन, साम्यवाद ल्याउने चेष्टामा वामगठबन्धन लागिपरेको छ।’