जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् । नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले …

सम्बन्धित सामग्री

लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकता: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताएका छन् ।प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए । आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, “चाहेको भए […]

कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई सुम्पदा भित्रदेखि खुसी छैन–प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट सरकार ढालेर नेपाली कांग्रेसलाई सरकार सुम्पदा भित्रैदेखि खुसी नलागेको बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट सरकार अलोकतान्त्रिक,जनविरोधी र संविधान विरोधी बाटोमा हिड्न थालेपछि बाध्यताले विकल्प खोज्नु परेको बताए। नामले मात्रै कांग्रेस–कम्युनिष्ट नहुने,मुख्यकुरा विचार र व्यवहार भएको भन्दै संविधान,लोकतन्त्र र जनभावनाको रक्षा गर्न पछिल्लो निर्णय लिइएको उनले बताए।

क्युबाको कम्युनिष्ट सरकारविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन

बीबीसी। क्युबाको कम्युनिष्ट सरकारविरुद्ध राजधानी हवाना र अन्य सहरमा हजारौं मानिस विरोध प्रदर्शनमा उत्रिएका छन्। पछिल्लो ३० वर्षमा क्युबाको कम्युनिष्ट शासनविरुद्ध यति ठूलो प्रर्दशन नभएको दाबी स्थानीय मिडियाले गरेका छन्। प्रदर्शनकारीले स्वतन्त्रता, लोकतन्त्र र कोरोना महामारीविरुद्ध लड्न खोपको माग गरिरहेका छन्। हवानामा प्रर्दशन हिंसात्मक नहोस् भनेर सुरक्षाकर्मी तैनाथ गरिएको छ भने केही प्रदर्शनकारीहरु पक्राउ परेकोसमेत जनाइएको छ।

क्यूबामा कम्युनिष्ट सरकारविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन

क्यूबाको कम्युनिष्ट सरकारविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ।राजधानी हवाना  र अन्य ठूला शहरहरूमा भएका प्रदर्शनमा हजारौं मानिसहरूले सहभागिता जनाएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।कम्युनिष्ट सरकारविरुद्ध पछिल्लो ३० यताकै ठूलो प्रदर्शन भएको र प्रदर्शनकारीहरूले स्वतन्त्रता, लोकतन्त्र एवम् कोरोना महामारीसँग लड्न आवश्यक भ्याक्सिन माग गरिरहेका खबरहरूमा उल्लेख छ। क्यूबा यतिखेर कोरोना महामारीको चपेटामा परेको छ। यही बेला सरकारविरोधी प्रदर्शन हुँदा त्यहाँ असामान्य स्थिति निम्तिएको छ।

गणतन्त्रमा 'शाही लोकतन्त्र' को निरन्तरता

यही वैशाख २७ गते अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्व र उनको नेतृत्वमा रहेको वर्तमान कम्युनिष्ट सरकारको पर्दा गिरेको छ।वास्तविक नाटकमा यस्तै हुन्छ। एउटा दृश्य समाप्त हुन्छ, पर्दा झर्छ, फेरि उठ्छ र अर्को दृश्यको मञ्‍चन हुन्छ। पात्र, स्थान र विषय तथा घटना सबै नयाँ हुनसक्छन् वा सन्दर्भ अनुसार केही। यसरी अर्को, अर्को दृश्य हुँदै नाटक अघि बढ्छ।सेक्सपियरले जीवनलाई नाटकै भनेका छन्। तर, के जीवनका निमित्त जीवन नै मिलेर जीवनद्वारा नै चल्ने लाखौँ करोडौँ जीवनको जीवन–मरण, उत्था

केही दिनमा नै नयाँ युगको शुरुआत हुन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताएका छन् । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उनले पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताएउनले भने, “अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरी तत्व लागिपरेका छन् ।” संविध

वाम विरोधीलाई सफल हुन दिन्नँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् ।नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कलि कुरा गर्नेहरु सलबलाई रहेको बताएका हुन् ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दे उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र […]