ओली र प्रचण्डले भने, कम्युनिष्ट फुटाएर शासन गर्ने काँग्रेसका दिन गए

बागलुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट फुटाएर शासन गर्ने काँग्रेसका दिन अब सकिएको बताएका छन् ।