कम्युनिष्ट शासन आए अन्याय पर्दा पनि बोल्न पाइँदैनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालले कम्यूनिष्ट शासन तानाशाही हुने बताएका छन्। दाङको तुलसीपुरमा मंगलबार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा कम्युनिष्ट शासन आए बोल्न, लेख्न र अन्याय पर्दा न्यायसमेत पाइदैन।’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले डरत्रासयुक्त एकदलीय र तानाशाही कम्युनिष्ट व्यवस्था रोज्ने कि जनता मालिक हुने संघीय लोकतान्त्रिक व्यवस्था रोज्ने त्यो फैसला गर्ने…

सम्बन्धित सामग्री

नेपाल आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुग्नु भएको छ । चार दिने भ्रमणका क्रममा चाइना एयरको विमानबाट ६ सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज आइतबार बिहान नेपाल आउनुभएको हो । बुधबारसम्म नेपालमा रहँदा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेटवार्ता गर्नुहुनेछ । लिउले प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

तस्वीर– एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

तीन बुँदे सहमतिप्रति प्रधानमन्त्री देउवा पनि इमानदार भएनन् : विप्लव

पोखरा- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिप्रति इमानदार बन्न सरकारलाई आग्रह गरेका छन्। बुधबार पोखरामा आयोजित अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै चन्दले सरकारले आफैँले गरेको सहमति कार्यान्वन नगरेर धोका दिएको बताए। नेकपा गत फागुन २० गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे लिखित सहमित गरेर प्रतिबन्धित अवस्थाबाट खुला […]

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा परामर्शमा

काठमाडौं, साउन १२ । मन्त्रिपरिषद् विस्तारको कसरतमा जुटनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको छ । प्रधानमन्त्री देउवा छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकाले दाहाल लगायत सत्ता साझेदार दलहरुसँग परामर्शमा जुट्नु भएको हो । बालुवाटारमा भएको देउवा–दाहाल भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा […]

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता र सहमति कार्यान्वयनका बारेमा छलफल बालुवाटार स्रोतले जनाएको छ । भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवाका साथमा गृहमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ । नेकपाका तर्फबाट भने महासचिव […]

प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि #NepalVotes #NepalElection2017

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा दोब्बर मतले अगाडि छन् । शनिबार बिहान पौने ६ वजे सार्वजनिक गरिएको मत परिणामअनुसार प्रधानमन्त्री देउवा कम्युनिष्ट गठबन्धनभन्दा दुई हजार ७२६ मतले अगाडि रहेका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अहिलेसम्म पाँच हजार ४२६ मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार बनेका माओवादी नेता खगराज भट्ट…

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

कांग्रेसले शेर्पा समुदायको सम्मान गरेको छ : प्रधानमन्त्री देउवा

लुक्ला (सोलुखुम्बु) : प्रधानमन्त्री एवं नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजाति र तिनको धर्म तथा संस्कृतिको सम्मान लोकतान्त्रिक व्यवस्थामा मात्र हुने र कम्युनिष्ट शासनमा व्यक्तिगत र धार्मिक स्वतन्त्रता नहुने बताएका छन्। आइतबार बिहान यहाँ आयोजित का‌ंग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले पासाङल्हामु शे...

कम्यूनिष्ट शासनमा धर्मको ठाँउ हुदैन: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले वाम गठबन्धनको नाममा लोकतन्त्र समाप्त पार्न खोजीएको भन्दै आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लोकतन्त्र र कम्युनिष्ट शासनको जनतमत संग्रह भएको बताएका छन्।