चिकित्सकले उच्च रक्तचाप भएकालाई फरक-फरक औषधि सिफारिस गर्छन् । यस्तो औषधि रक्तचापको मात्राअनुसार फरक हुन्छ वा अरु कारणले ? भन्ने जिज्ञासा हुनसक्छ । सामान्यतया उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यस्तो औषधि दिइने गरिन्छ । रक्तचापको प्रकृति र मात्रा हेरेर कुन किसिमको औषधि दिने भन्ने चिकित्सकले सिफारिस गर्छन् । यस्तो औषधि व्यक्तिको अवस्थाअनुसार फरक हुने गर्छ । […]